अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ

0
3

अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ। अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ। अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ। अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ। अमेरिकाकी छोरी र नेपाली युवाको बिहे भन्छिन मासु माछा खाँदैन ,साडी चोली लगाउन मन पर्छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : आबुखैरेनीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ३५ बर्षीय दिपक गम्भीर घाइते,उपचारको लागी अस्पताल लगियो

काठमाडौं, ५ साउन

तनँहुको आबुखैरेनी गाँउपालिका–१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here