मेयर हर्क साम्पाङ र बालेन शाहको पहिलो भेट, एक अर्काको खुलेर प्रशंसा, अब मिलेर अगाडी बढ्ने ।। (भिडियो सहीत)

0
2
मेयर हर्क साम्पाङ र बालेन शाहको पहिलो भेट, एक अर्काको खुलेर प्रशंसा, अब मिलेर अगाडी बढ्ने ।। (भिडियो सहीत)

मेयर हर्क साम्पाङ र बालेन शाहको पहिलो भेट, एक अर्काको खुलेर प्रशंसा, अब मिलेर अगाडी बढ्ने । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। यी दुई बिच आज दिउसो राष्ट्रिय सभामा भेटवार्ता भएको हो ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले बताए । उहाँहरूले आ(आफ्नो ठाउँमा केरकस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको बताइएको छ । भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए। उनीहरूले एकअर्कालाई ुसिलाम साक्माु लगाइदिएका थिए। जसलाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठक यस्तो निर्णय गरेको हो । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । अब भने मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ । रकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here