गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अ हिले नि’कै चर्चामा छिन् ।उनको जहिले पनि अत्यधिक चर्चा प रिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पु त्री भनेर चिनिएकी माताले भ’द्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |
हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने मा ताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पि टेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छि न् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |
देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसके को भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भ’जन गाउँदै धेरै कुरा गरेकी छिन् । देशलाई बेच्ने,देश सक्नेहरु सबै लाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।
उनले भर्खरै आफ्नो गीत समेत रेकर्ड गरेकि छिन् ।उनले गीत रेकर्ड गरे संगै सन् २०२२ मा यो देशमा हुनसक्ने बि पत्ति र अ’ शान्ति बारे भ’विष्यवा’णी गरेकी छिन् ।
भिडियो हेर्नुस् :















