छुट्टाछुट्टै सवारी दु,र्घटनामा परी ८ जनाको मृ,त्यु, १२ जना घा,इते

0
1

काठमाडौं । मकवानपुर, रुकुम ( पश्चिम ), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ मनकामना चोकस्थित सडकमा बा।

९५ प ८५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगर पालिका-४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ ।रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-११ छोटेटारमा लु.१ ज १८९७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर

तल खसेर शनिबार साँझ दु,र्घटना हुँदा चालक बाफिकोट गाउँपालिका-८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिकको मृ,त्यु भएको छ । दु,र्घटनामा गम्भीर घा,इते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृ,त्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here