प्रहरी जवान उर्मिला श्रेष्ठलाई दिईयो श्र’द्धा’ञ्जली, संगै हात समाएकी साथि यसो भन्छिन-

0
7

‘कान्छीको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। कान्छी (उर्मिला) था’किसकेकी थिइन्। भीडले मबाट कान्छीलाई ता’नेर लग्यो। मलाई नि ल’छारप’छार पारियो,’ मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले बताइन्।

आइतबार दिउँसो लेटाङ नगरपालिकको खेरुवामा रहेको शिक्षा बिकास माविमा त’नाव सुरु भइसकेको थियो। घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे ६ महिला प्रहरीसहित ३० जनाको टोली घटना नियन्त्रणका लागि लेटाङ पुगेको थियो।

बेलुका करिब साढे ७ बजे घटनास्थल पुगेको टोली विद्यालय परिसर भित्र पस्न नपाउँदै आ’क्रो’शित भीडले आ,’क्रम’ण गरेको थियो। श्रेष्ठकी सहकर्मी भन्छिन्, ‘हामीलाई विद्यालय बाहिर बस्न आदेश थियो। गाडीबाट ओर्लेर गेटमा पुग्दै गर्दा आ’क्रो’शित भीडले खे’द्न थाल्यो।

कान्छी (उर्मिला) र म पनि मि’सियौं। मसँग ह,’तिया’र पनि थियो। भीडले हामीलाई ल’खेट्न थाल्यो।’ भी’डबाट जोगिन उनीहरुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो ह’ट्टाक’ट्टा थिइनन्। कहिलेकाही म’हिनावारी हुदाँसमेत उनलाई अत्यन्त गा’ह्रो हुने गरेको सँगै काम गरेको साथीहरु बताँउछन्।

यसबीच अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौ’चालयमा करिब ३ घण्टा लुकेर बसेकी थिइन्। उनी पनि भी’डबाट भाग्दै शौ’चालयसम्म पुगेकी थिइन्। उर्मिला र उनका केही सहकर्मीमाथि आ’क्रोशित भी’ड राति करिब साढे आठ बजे ख’निन पुग्यो।

थ’कित उर्मिलाको हात प’क्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’सा’रिन्। उनले भनिन्, ‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात नछोड्नु है दिदी भनिरही। मैले ज,’बर’ज’स्ती घि’सार्ने प्रयास गरिरहे।

एकाएक आठ दस जनाको हु’लले हामीलाई ढुंगा, बो’तल, ला’ठीले प्र’हा’र गर्‍यो। दुवैजना ना’लामा ख’स्यौं। हामी जीवनरक्षाका लागि हार गु’हा’र गरिरह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र गरिसकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भी’डले उर्मिलालाई शहि’द बनाइसकेको भन्दै थियो।

मलाई चाहिँ नजिकैको जंगलमा लगेर स’हिद गर्ने भन्दै घि’सा’र्दै थियो। सायद त्यो घरको महिलाले मलाई आ’श्रय नदिएको भए आज म पनि जंगलमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यसपछि ती महिला प्रहरीले ना’ला नजिक घरमा जीवनका आ’शा देखिन् ।एक अ’धवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्।

आफू रानी विराटनगरबाट आएको बताइन्। ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर ह,’ति’या’र लुकाएर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्यान जो’गाउन सफल भएकी थिइन्। अर्कोतर्फ, सधैझैं राती उर्मिला ड्यु’टी सकेर आउँदा अ’बेर हुन्छ भन्दै घरबेटीले आइतबार राती पनि मुलगेट सधैं झैं खुल्लै राखेका थिए।

मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झ’संग भयौं। सधै ड्यु’टी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भनेर ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’

लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उदयपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवाह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएनन्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इलाममा कार्यरत रहेका थिए।

गएको तीन साता अघि मात्रै नवीन विराटनगर आएका थिए। लामा सम्झन्छन्, ‘तीन साता अघि उनको श्रीमान् आएका थिए। दुवै जना कम र नम्र बोल्ने स्वभावका थिए। केहीदिन बसेपछि दुवैजना इलाम जाने त’रखरमा थिए।’ आइतबार पनि विहानबाट कार्यालयको गेटमा ड्यु’टीमा बसेकी उर्मिला आफ्नो ड्यु’टी सकेर त्यसतर्फ गएकी थिइन्।

उर्मिलापनि पछिल्लोसमय श्रीमानसँग इलाममा ड्यु’टी मिलाउने क्रममा रहेकी थिइन्। प्रहरीका उच्च अधिकारीलाई उनले कुरा पनि राखिसकेकी थिइन्। तर निर्वाचनले गर्दा मिल्न सकेको थिएन। उर्मिलाकी दाजु भुवन श्रेष्ठ असई र भाउजु मिना श्रेष्ठ प्रहरीमै रहेका छन्।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीले मृ’तक श्रेष्ठको पो,’ष्ट’मा’र्टम गरि कोशी अस्पतालबाट अ’न्त्ये’ष्टीको तयारी गरिएको जानकारी दिए। प्रमुख बिसीले घ’टनामा २९ जना प्रहरी घा’इते भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here