गायिका बिमा कुमारी दुरा रु’दै मिडियामा,आफ्नैले क’रोडौ ठ’गेर घर न घा’ट बनाएर भाग्यो भन्दै पोखिन सबै पि’डा, (भिडियो सहित)

0
2

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

चर्चित गायिका बिमा कुमारी दुरा नेपाली लोकदोहोरी गायनमा एक लोकप्रिय नाम हो । लमजुङको दुराडाँडामा २०२८ सालमा जन्मेकी दुराले ६ हजार जति गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । बिमा कुमारी दुरा ‘लाइछु माया अर्कैको नासो’ भन्ने गीतबाट गायन यात्राको औपचारिक शुरुवात गरेकी दुराको वास्तविक जीवनमा पनि यस्तै नै भयो ।

आफूले माया गरेको मान्छे अर्कैको नासो भएको थाहा पाएपछि दुरा अहिले एकमात्र छोरीसँग बस्दै आएकी छिन् । २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगितात्मक लोकगीत सम्मेलनमा प्रथम भएपछि उनले आफ्नो सक्रिय गायन यात्राभर कसैसँग प्रतिस्पर्धा गर्नुपरेन ।

“एक नम्बर’की गायिकाका रूपमा स्थापित गायिका बिमा कुमारी दुरा आफ्नो जमानाकी अब्बल गायिकाको रूपमा रहिरहिन् । उनको पहिलो एल्बम ‘छुट्यो मायाजाल’ त्यतिखेरको सबैभन्दा बढी बिकेको एल्बममा पर्छ । संयोग नै मान्नु पर्छ उनको पहिलो गीत र पहिलो एल्बमले उनको जीवनको वास्तविकता पहिले नै बोलिसकेका थिए ।

मेलापातमा गीत गाउँदा नै उनको मनमा एउटा सपना थियो, देशको लोकप्रिय गायिका बन्ने । भयो पनि त्यस्तै । रेडियो नेपालका गीतहरू नै उनका प्रेरणाका स्रोत हुन् । उनलाई न गीतको गुरु थाप्नु पर्यो न त उनलाई कुनै वाद्ययन्त्र बजाउन नै आउँछ ।

गाउन कुनै रियाजसम्म नगर्ने दुरा साँच्चिकै सरस्वतीको प्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । दोहोरी गाउँदा अब्बल ठानिएका गायक गायिकाहरूलाई समेत हराएको अनुभव छ उनीसँग । ‘यो दाजुको मिर्मिरे आँखा’ गायक प्रवीण गुरुङसँग गाएको गीतले त उनलाई अझ नयाँ चिनारी थपिदियो ।

सबैलाई गीत गायर आन्दन्दित बनाउने लोकप्रिय गायिका आज मिडियामा धुरु धुरु रुदै आएकी छिन । उनि भन्छीन आफ्नै मान्छेले ठगे पछी केहि गर्नु नसकिदो रैछ भन्दै गुनासो पोखेकी छिन , आफ्नैले करोडौ ठगेर घर न घाट बनाएर भाग्यो भन्दै पोखिन सबै पिडा , यस समाचार बारे पुरा जान कारिको लागी भिडियो हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here