बिवाह खारेज गरौ बिवाह एक बल”त्कार हो, बच्चा जन्माउन पुरुष चाँहिदैन,वी’र्य बजारमा किन्न पाइन्छ:: साबित्रा

0
3

साबित्रा सुवेदी जो हाल सामाजिक संजालमा निकै नै चर्चामा आएकी छिन । चर्चा भै रहदा उनलाई सामाजिक संजाल मा निकै नै गाली गलौज पनि आई रहेको छ ।

उनी भन्छिन् ” बिवाहा एक गलत चिज हो यसलाई अब सबैले मिलेर बहिष्कार गर्नुपर्छ ।”विर्य वजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ उनी भन्छन्। सावित्री सुवेदी सामाजिक सञ्जालमा खुबै चर्चित नाम हो । उनी पटक–पटक दिने पुरुषविरोधी बयानका दिएका कारण चर्चामा आउने गरेकी छिन् । उनी जहिले पनि महिलाको बारेमा बोल्ने साथै पुरुषलाई होच्याउने प्रकृतिका कुरा गरिरहदा चर्चा मा आउने गर्दछिन्।

हेर्नुहोस भिडियो भारत जन्मथलो भए पनि नेपाललाई दुई दशकदेखि कर्मथलो बनाइरहनुभएको छ, कलाकार सिद्धार्थ सिंहले । जो केएसएच नन्दुका नामले परिचित छन् । जीवनका अनेक संघर्ष बाबजुद पनि आफ्नो अभिनयप्रतिको मोहलाई जीवित राखेर अगाडि नेपालमा मात्रै नभई बलिउड र हलिउड फिल्ममा समेत आफ्नो अभिनयलाई अगाडि बढिरहनुभएको छ ।

जीवनका अनेक आरोहअवरोहलाई पार गर्दै उमेरको यो दशकमा आइपुग्दा पनि आफ्नो अभिनय क्षमतालाई उजागर गर्ने अवसर पाउँदा धेरै खुसी लागेको उनी बताउँछन् । ‘मलाई विश्वास र प्रेरणा दिने मेरी जीवनसंगिनी मेरा आफन्त तथा साथीभाइप्रति पनि आभार लाग्छ,’ उनी सारमा आफ्नो सफलता रहस्य खुलाउँछन् । उनै कलाकार सिद्धार्थ सिंहसँग खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

https://youtu.be/m62XsNA0wuk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here