यस्तो अ व स्था मा एक महिलाको श ‘व भे टि यो

0
1

इलाम / इलामको सिङफ्रिङमा एक महिलाको श व गा डि ए को अ वस्था मा फे ला परेको छ । उक्त श ’व स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ ।

दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले श’ व गा’ डे को अवस्थामा फे ला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । ह त्या गरेर श व गा डे को हुनसक्ने प्रहरीले आ शंका गरेको छ ।

श व लाई पो स्ट मा र्ट मका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

अन्य समाचार
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिनेश राज पुरीको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । विशाल निरौलाको एरेन्ज र मिक्सिगं रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्रिकोणत्मक प्रम कथामा आधारित रहेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् ।

प्रकाश खड्काको छायांकन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here