कलाकार अस्मिता डल्लाकोटि र बिशाल त्यस्तै रेशम र अनुपाको बेलायतमा संगै भेट भयो त? पुरा हेर्नुहोस।

0
1

पछिल्लो समय लोक दोहोरी क्षत्रका कलाकारहरु ६ महिनाको लागी बिदेश गयको र जाने बिषय निकैनै चर्चामा देख्न सकिन्छ। नेपालका धेरै स्टेज कार्यक्रम देखी दैनिक लाइभ रेकर्ड र स्टुडियो संगै सुटिङ्गमा ब्यस्त देखीदै आयका कलाकार अस्मिता डल्लाकोटि र बिशाल रायमाझी ६ महिनाको लागी बेलायत गयपछि यो कुराहरु निकैनै चर्चामा-आयको देख्न सकिन्थ्यो।

यो संगै केहि दिनपछि सबैले रुचायाको दोहोरी “लण्ठु” का गायक रेशम निर्दोष र दोहोरी गायिका अनुपा थापा मगर समेत बेलायत नै गयपछि दोहोरी कलाकारहरु विदेश जाने बिषय सामाजिक संजाल संगै सोशल मिडियाहरुमा छर्पस्टै हुदै गयका थिय। उता प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष रहेका रबिन लामिछानेले पनि केहि दिनमा अझै धेरै दोहोरी कलाकार बेलायत जाने कुरा सामाजिक संजाल बाट जनायसंगे अब कुन कुन कलाकार जान्छन होला भन्ने पनि धेरैको मनमा लागीरहेको थियो।

भर्खर मात्र ६ महिनाको लागी बेलायत कार्यक्रममा गयका कलाकार रेशम निर्दोष र अनुपा थापा मगर त्यस्तै केहि दिन पहिले गयका अस्मिता डल्लाकोटि र बिशाल रायमाझीको भेट भयो होला त? यो बारेमा पनि धेरैलाई जान्न चाहेको बिषय हुन सक्छ। एउटै देश र करिब एउटै समय अवधि सम्म विदेशको कार्यक्रमका लागी गयका यी कलाकारहरु भेट भयका छन्।

भेट मात्र होइन उनीहरु बेलायतमा रहेको एउटा कार्यक्रममा समेत एकै पटक स्टेज कार्यक्रम समेत गरेका छन्। नेपालबाट केहि दिनको फरकमा बेलायत गयका कलाकारहरु अब हुने धेरै युकेका कार्यक्रम हरुमा समेत संगै कार्यक्रम गर्न पाउने धेरैले अनुमान समेत लगाउदै आयका छन्।

यो संगै बिशाल रायमाझी, अस्मिता डल्लाकोटि, रेशम निर्दोष र अनुपा थापाले मे ७ तारिकका दिन एउटा कार्यक्रमा लाइभ बाजा सहित बेलायतमा पहिलो पटक स्टेजमा दोहोरी गायका छन्। उक्त लाइभ बाजा सहितको दोहोरी हेर्नका लागी

बेलायतमा रहेका धेरै नेपालि हरु उपस्थित भयका थिय। बन्दिपुरैमा गीतको भाकामा गयको दोहोरीलाई उपस्थित धेरै हेर्ने दर्शकहरुले हुटिङ्ग-संगै संगै गायर समेत साथ् दिदै मनोरंजन लियका थिय भने जसका कारण अब आउने दिनमा बेलायतमा रहेका धेरै नेपालि हरुले समेत लाइभ बाजामै दोहोरी हेर्न अनि मनोरंजन लिन पाउने मौका पायका छन्। यो संगै अब बेलायतमा ६ महिनाको लागी गयका कलाकार र अब जादै गरेका कलाकार हरुले एकै पटक केहि कार्यक्रम हरुमा धमाका-मच्चाउन सक्ने धेरैले अनुमान लगाउदै आयका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here