विदेशी केटीको माया जालमा फसेपछि,के भयो त्यस पछि?? हेर्नुहोस भिडियो

0
1

काब्रे ।

नाम धन कुमारी लामा, घर रहेको छ काब्रे जिल्ला। उनको छोरा कतार गएका थिए। ऊ २ वर्षमा एक चोटि नेपाल घर आएको थिए । आएको केही समय संपर्क मै रहेको थियो।

त्यसपछि बाट बिस्तारै संपर्क पनि नगर्ने भयो तर साथी सँग चाई संपर्क मै हुन्थ्यो। पोहोर फाल्गुन बाट थाह भयो उसले कतारमै विवाह गरेको रहेछ। २०४५ सालका छिरिङ लामा छोराको नाम रहेको छ।

श्रीमान सँग पाइला नै डिभोर्स भएको र छोरालाई एकलै हुर्काएकी धन कुमारी लामा अहिले छोरा विदेशी केटीको माया जालमा फसेपछि निकैनै चिन्तित छिन्।

बाकी सबै यो भिडियोमा हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here