यस्तो कसैलाई नपरोस ४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन रमा… हेर्नुस् भिडियो

0
2

यस्तो कसैलाई नपरोस ४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन यी आमा दया माया छ भने Rip लेख्नुहोस। ४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो नामक आइडी बाट सार्बजनिक भएको छ।

केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रि’प बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ। साथै उक्त भिडियोमा सन्तान पेटमा हुँदा गरिएको सबै भिडियो हरु पनि छन ।

जसबाट दुबै को अथाह प्रेम, माया, रहेको कुरा देखाउ छ । तर उनको के कति कारण ले ज्या’न गएको अहिले सम्म खुल्न सकेको छैन। को पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : काठमाडौँ । नेपाली म्यूजिक भिडियोको क्षेत्रमा पारिश्रमिक लिने समस्या बेला बेलामा बल्झिँदै आएको छ । पारिश्रमिक नदिई काम गराउने र कम गरिसकेपछि निर्माता निर्देशकले फोन नै नउठाउने बानीले धेरै मोडलहरु समस्यामा पर्ने गरेका छन् ।

जसको पछिल्लो उदाहरण हुन् मोडल उषा उप्रेती । लकडाउनपछि टिकटकबाट उदाएका अधिकांश मोडलहरु हराइसक्दा उषा भने भिडियोमा नै जमेकी छिन् ।

तर पारिश्रमिक नपाउँदा उषा भने समस्यामा परेकी छिन् । थुप्रै भिडियोको पारिश्रमिक नउठेपछि उषाले गुनासो गर्दै यो समस्यामा मिडियाकर्मीलाई सुनाउन भ्याएकी छिन् । उनले आफ्नो समस्या राख्दै भनिन् ‘सुरुमै पारिश्रमिक माग्यो भने तिमी को हौं, नायिका हौं र भनेर उल्टै प्रश्न गर्ने र काम गरिसकेपछि पारिश्रमिक नै नदिने निर्माताको बानीले आँफु दिक्क भएको बताइन् ।

भिडियोको काम सकिएपछि फोन गर्दा महिनौ फोन नउठाउने निर्माता निर्देशकहरुका कारण आँफु हैरान बनेको बताउँछिन् । उषाले अहिलेसम्म आफ्नो २ लाख भन्दा बढी पारिश्रमिक लिन बाँकी रहेको बताइन् । यद्यपी अहिलेसम्म भने उषाले आँफुलाई पारिश्रमिक नदिने निर्माता निर्देशकको नाम भने खुलाएकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here