पहिलो श्रीमतिपछी पनि फेरि अर्को श्रीमती ल्याएका यी जम्दारले आफ्नो दैनिक रोजिरोटी गर्नको लागि सेक्युरिटी गरेर बस्दै थिए।आफ्नो घरको राम्ररी नै ख्याल राखेको पाइन्छ।आफ्नो घरको खर्छ हिसाब मिलाउनको लागि तथा स्थिर राख्नको लागि बुढा पे`न्सनले मात्र मस्ती गर्दैनन थिए।
एकथरिकाले कुरा नि काटेको छ कि अर्कि श्रीमती ल्याउन सक्नेको अवस्था तथा खबर बुझ्दा खासै सुखदायी त सकरात्मक त देखिन्दैन।यस्तो मान्छेको बहुबादी सोच तथा दृष्टिकोण हुन्छ।आफ्नो मन खुसी गर्ने बानी नि परेको हुन्छ।
अर्का थरी तथा गाउलेहरुको भनाइ के छ भने यो सरासर झुट हो र ठोकुवा दिएर भन्न सक्छौ यो मान्छेले यस्तो वर्न न सक्दैनन।हामिले आज सम्म देखेको अनि हेरेको अनुसार कहिल्यै पनि गलत नजरबाट व्यवहार गरेको देखिनम।तसर्थ यो सरासर झुट हो।हेर्नुहिस सबैको कुरा अनि बास्तबिकता तलको भिडियोमा।















