पल शाहको रु’वाउने कथा – हेर्नुस जिरोबाट रियल हिरो हुदै जे’लसम्म (हेर्नुस् भिडियो)

0
1

काठमाडौँ | नेपाली सिनेवृतमा पल शाह लोकप्रिय छन् । करिब एक दशकअघि भिडियो सम्पादकबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका शाहले छोटो समयमै आफूलाई स्थापित गरे ।

तराई टेलिभिजनमा मनोरञ्जनात्मक शोको भिडियो सम्पादकको रूपमा आबद्ध उनी पछि मोडलिङ क्षेत्रमा प्रवेश गरेपछि अभिनयमा उनको करिअर सुरु हुन्छ ।

म्युजिक भिडियोमा डेब्यू पाएका शाहले तत्कालीन समयमा लोकप्रिय मोडल प्रकृति श्रेष्ठसँग ‘हनी बनी’ गीतमा अभिनय गर्ने अवसर पाएका थिए ।

यो जोडीको पहिलो म्युजिक भिडियोलाई दर्शकले रुचाए । त्यसपछि शाहले निन्तर म्युजिक भिडियोमा अभिनय गरेका छन् । लगातार म्युजिक भिडियोमा देखिरहेका पल चलचित्र निर्देशक विकासराज आचार्यको नजरमा परे ।

भिडियो हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here