दु’खद: खबर, आज नेपालमा यती को-रोना सं’क्रमितकाे सङ्ख्या भयो कति जना थपिएत आज हेर्नुहाेस्

0
526
देशभर कति जनामा देखियो को,रोना संक्रमण ? मृ,त्यु हुनेको संख्या घट्यो कि बढ्यो ? यस्तो छ आज

९ असार, कामठाडौं । दु’खद: खबर, आज नेपालमा यती को-रोना सं’क्रमितकाे सङ्ख्या भयो कति जना थपिएत आज हेर्नुहाेस्, पछिल्लो २४ घण्टामा २४२१ जनामा को-रोना भाइरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा सं’क्रमण पुष्टि भएको हो । को-रोना सं’क्रमणबाट थप ८१ जनाको मृ-त्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना सं’क्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले को-रोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृ’तक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृ-त्यु भएको र अरु प्राप्त हुन बाँकी यसअघि नै तथ्यांक हो ।  बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृ-त्यु रहेको उनले बताए । पछिल्लो २४ घण्टामा ३५५८ जना सं’क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सं’क्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here