सामाजिक संजालमा पछिल्लो समय निकैनै चर्चामा रहेको विषय छ अछाम जिल्ला अदालतले गरेको एउटा आदेश जहा सहमतिमा राखेको शारीरिक सम्बन्धलाई बला त्कार भन्ने किशोरीलाई ३ वर्षको जेल सजाय सुनाएको छ।
मलाई बलात्कार गर्यो भन्दै ती महिला ले मुद्दा लाई रहदा ,केही समयको अनुसन्धान पछि ती महिलालाई उल्टै झूटा मुद्दा लगाएको भन्दै ३ वर्षको जेल सजाय सुनाएको छ। पछिल्लो समय मन मिलुन्जेल चमत्कार मन नमिल्ने बित्तिकै बलात्कार को कुरा आइरहदा यस्ता किसिमका समाचारले केही न केही कमी आउने आँकलन गर्न सकिन्छ।
कतिपयले यो केसलाई अहिलेका चर्चित सेलिब्रेटीको केस सँग जोडिरहेका छन् । केही हिसाब मा मिले पनि नाबालिक को कुरा भने मिलेको छैन।जे होस् यस्तो समाचार ले केही न केही पाठ भने पक्कै सिकाएको छ।














