एउटा हातनै नभएकी यी युवती टिकटकमा यसरी नाचेर त’हल्का मच्चाउदै,हात राख्ने मन छ भन्दै सुनाइन् यस्तो पि’डादाइ कथा (भिडियो हेर्नुस्)

0
2

हरेक मानिसहरुले आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने एउटा यस्ति युबति भेटीएकि छिन जसको कला एकदमै फरक किसिमको रहेको छ । आजको घटना भने यिनै युवतीको जीवनसग सम्बन्धित रहेको छ जसको एउटा हात छैन तर उनको डान्सको त कुरै छोड्दिम । एउटा हात नभएकी उनको नाच दर्शकले खुब मन पराइदिएका छ्न, अहिले टिकटकमा उनी भाइरल भएकि छिन ।

मात्र १८ बर्षकि छिन अनिशा वाइबा तर उनले टिकटकमा नाचेर नै हजारौंको मन जित्न सफल भएकीछिन । कक्षा १२ मा पढ्ने अनिशाले एक हात हल्लाएर नाचेर नै सबैको मनमुटुमा ठाउँ कब्जा गरिसकेकिछिन । धेरैजसो मान्छेको दुईवटा हात भइरहदा आफ्नो भने एउटा मात्र भएको हुदा मेरो पनि दुइवटा हात भएको भए के के गर्थे होला भनेर सोच्ने गरेको बताउछिन उनी ।

काठमाडौंको थापाथलीमा जन्म लिएकी उनलाइ सानैमा डाक्टरले ले नै उनको परिवारलाई तपाईंहरुले उनलाइ पाल्न सक्नुहुन्न होला, उचित शिक्षादिक्षा दिन सक्नुहुन्न होला भनेर संस्थामा लगेर छोडिदिन्छु समेत भनेका रहेछ्न तर आफ्नो बाबाले उनलाइ एकदमै सपोर्ट गरेको र आफ्नि छोरी आफैले हुर्काउने बढाउने पढाउने बताएका रहेछ्न । उनका बाबुआमा गलैँचा बुन्ने काम गर्दा रहेछ्न र आफुलाइ यो स्थानमा पुर्याउन बाबाममिको एकदमै सपोर्ट मिलेको बताउछिन उनी ।

कलेजको शुल्क तिर्न नै मु”श्किल पर्ने हुनाले आफुले हात हाल्ने बिषयमा केही नसोचेको बताउछिन उनि । बाबा एक्लैको कमाइले नै घरको सम्पूर्ण खर्च चलिरहेको बताउछिन उनी । टिकटकमा आफ्नो प्रशंसा गर्दै हजारौले म्यासेज गर्ने गरेको बताउछिन उनी । धेरै जनाको लागि प्रेरणाको स्रोत बनेकीछिन उनि, सबैजना उनको सुभचिन्तकहरुमात्र रहेको बताउछिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here