गायिका दिलमाया मृ’त्यु प्र’करण : प’क्राउ परेकाले दिए यस्तो बयान

0
3

काठमाडौंको नेपालटारस्थित डेरामा मृ”त फेला परेकी लोक गायिका दिलमाया सुनारको सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्ज स्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । शनिवार बिहान बेडमा मृ”त अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अ”पराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । घ”टनामा संलग्न भएको आशंकामा प्र”हरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई प”क्राउ गरेको छ ।

मासु, भात र अचार बनाएर दुवैले खाए । छातीमा चो”ट लागेको हुनाले खाना खाएपछि आफू मल्हम र नदुख्ने औषधी किन्न बाहिर निस्केको श्रेष्ठले प्र”हरीलाई बताएका छन् । प्र”हरीका अनुसार श्रेष्ठले गायिकाको डेरामा ३ गिलास रक्सी खाएका थिए । करिब पौने १२ बजेतिर उनी औषधी किन्न निस्केका हुन् । औषधी खाएर आफू निदाएको र गायिका मोवाइल चलाएर बसेको श्रेष्ठले प्र”हरीलाई बताएका छन् । ‘ब्यूझिँदा झुण्डिएको देखेँ’ श्रेष्ठले भनेका छन्–‘पहिलेपनि विष खाएर आत्महत्या प्रयास गरेको हुनाले बचाउन सक्छु भनेर पासोबाट निकालेर तल राखेँ, कृत्रिम स्वास दिएँ ।’

श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्वीकारेका छन् । प्र”हरीको अनुसन्धानबाट गायिकाको सल श्रेष्ठले नै महाराजगञ्जस्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार नालीमा फेला परेको सल गायिकाको भएको पुष्टि भएको छ । सूर्य श्रेष्ठले सल फालेको स्वीकार गरेपनि ह”त्या गरेको अस्विकार गरेका छन् । शुक्रवार साँझ पौने ९ बजे खसीको मासु लिएर श्रेष्ठ गायिकाको डेरामा गएको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरु लिभिङ टुगेदरमा रहेको बताइएको छ । तर, गायिकाको शरीर चिसो भएपछि आफू गोठाटार गएको श्रेष्ठले प्र”हरीलाई बताएका छन् । श्रेष्ठको डेरा गोठाटारमा छ । नेपालटारबाट करिब ४ बजे निस्केका उनले बाटोमा जाँदा सल फालेर हिँडेका हुन् । लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फे”ला परेको छैन् । घाँ”टीमा डा”म देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्र”हरी अधिकृतले रातोपाटीलाई बताए ।

पो”ष्टमार्टम रिपोर्ट नआउँदासम्म गायिकाले आत्मह”त्या गरिन्, या ह”त्या भयो भन्नेबारे भन्न नसकिने अनुसन्धान कार्यालयका एसएसपी कुँवरले बताए । मृ”त्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्–‘जिवनसँह हार खाएँ ।’ एक छोराकी आमा उनी पतिसँग डि”भोर्स गरेर बसेकी थिइन् ।

यस्तै,,मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन्। शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन्। कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो।

उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए। भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here