काठमाडौँ । कहिले सोच्नु भाको छ बिदेशमा बस्ने सपनाले मान्छेलाई के सम्म बनाउन सक्छ भनेर हो आजको घ’टना त्यस्तै रहेको छ | अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मु’द्दा खेपिरहेका छन् । मु’द्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी ।
रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए । ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो स’म्बन्ध थिएन । उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलियामा बस्दा उनले आफ्ना छोराछोरीलाई खर्च पठाउँथे । श्रीमती माइत बस्थिन्, उनीसँग कुरा हुँदैन थियो । हेर्नुस –
यो पनि : काठमाडौ । अभिनेता पल शाह विरुद्धको कर णी मुद्दामा आज पनि जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ । बुधवारवाट थुनछेकको बहस सुरु भएको हा । बुधबार पीडितका पक्षमा बुधबार ९ र पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए । बुधवार बहस नसकिएका कारण अदालतले थुनामा राख्ने वा रिहा गर्ने भन्ने विषयमा निर्णय दिएन ।
विहिवार पनि सो घट’नामा अधिवक्ताहरुको बसह जारी छ । विहान ११ वजेवाट बहस सुरु भएको हो । विहान वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले पलको पक्षमा बहसको सुरुवात गरेका छन् ।
पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।
पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्नेछन् ।
थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने आदेश अदालतले दिने छ । जिल्ला अदालत तनहुँका अनुसार बहस सकिए आज नै थुनछेक आदेश जारी हुने सम्भावना छ ।
झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक कर णी गरेको भन्दै नाबालिग गायिकाको परिवारले ११ फागुनमा तनहुँ प्रहरीमा जाहेरी दिएको थियो । गैडाकोटमा यस अघि नै अदालतमा मु’द्दा दर्ता भैसकेको छ ।















