अदालतमा पल र गायीका धुरुधुरु रो एँ, पल छुट्दै? आयो अधिवक्ता को यस्तो कुरा!! हेर्नुहोस भिडियो

0
1

अब मलाई बला त्कार भयो भनेर उजुरी दिने मान्छे ले नै त्यस्तो गरेको हैन। मैले कसैको दबाबमा यस्तो गरेको भनिसकेपछि उनले सफाई पाउने लगभग पक्का भएको अधिवक्ता सुनाउँछन् ।

यस्तो भै रहदा ती महिलालाई ६ वर्ष त हैन केही वर्ष सजायँ हुने कुरा सुनाउँछन्। होस्ताईल भनेको चाई पहिले एउटा कुरा गर्ने र पछि कुरा फेर्ने लाई भन्ने गरेको उनी बताउनु हुन्छ। अहिले नायक पल साह कारा गारमा रहेका छन् । अब यस्तो किसिमको कुरा आई रहदा छिट्टै छुट्ने छन्।

हेर्नुस् भिडियोगण्डकी- सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो । नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ ।

कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पप्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्य अनुरुप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ ।

मुलुकको कूल गार्हस्थ उत्पादनमा एक चौथाइभन्दा बढी योगदान रहेको कृषि क्षेत्र यथार्थ विवरण सङ्कलन गर्नका लागि मुलुकका सातै प्रदेशका ७५३ पालिकाका छनोट गरिएका १३ हजार ५७८ गणना क्षेत्रबाट प्रतिनिधिमूलक नमूना सङ्कलन गर्न झण्डै तीन लाख ५० हजार कृषक परिवारको छनोट गरिएको छ ।

‘कृषि योजना र विकासको मूल आधार, पारौँ कृषि गणना २०७८ साकार’ भन्ने मूल नाराका साथ सुरु भएको गणनाले कृषि क्षेत्रलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

गणना अन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलपूmललगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीहरूको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्याङ्क लिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here