पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवा`द बारे अहिले पल शाह उच्च अदाल`तको आदे`श को पर्खाइमा रहेका छन्।जिल्ला अदा`लतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।
पल साहलाई तत्काल प्राप्त प्रमाण द्वारा क`सुर गरेका हुन् कि भनेर मु`दा को अंतिम का`रबाही वा टुंगो लनागेसम्म का`रागार चनाल गरिएको हो। आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वा`स्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ।
अब अदा`लत को अंतिम आ`देश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनो`फानो लाग्ने छ। १/२ महिना भनि`रहँदा यो समयमा सकिने कुनै सम्भा`वना छैन्।















