उदयपुर घटनामा मार्ने ती केटीले लुगा चेन्ज गरेर त्यो लुगा जलाइदिइन र त्यो केटाले आपको बोटमा आफ्नो लुगा राखेको थियो भन्दै मलामी जाने र जलाउने मानिसले भन्छन्।
ती मृतकको खुद्दा भाँचिएको साथै टाउको पनि काटिएको अवस्थामा रहेको ,शरीरभरि चोट नै चोट रहेको बताउँछन्।
उदयपुरमा १७ वर्षीय किशोरी कविता सुनुवारको निर्म””मापूर्वक क्रू””र ह””त्या भएको छ। कविता आफ्नो घरबाट एउटा बाटो हुँदै आउँदै थिइन् । उनी यशोधा खोला तरेर हिँड्दै गर्दा उनको ह””त्या भएको छ। उनलाई कसले ह””त्या गर्यो भन्ने अझै अ”न्योल नै रहेको छ।
एकाबिहानै ४:३० तिर स्कूल जाऊ भनेर साथी सरिता ले बोलाएपछि कविता घर बात निस्किएकी थिइन्। घर बाट निस्किएकी कविताको स्कूल नपुग्दै ह””त्या भएको हो।
https://youtu.be/IqeEc8bJ6s8
अन्य समाचार : काठमाडौं :
रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।
रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ । यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
यस्तै सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।
बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने समेत निर्णय गरेको छ । त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन। आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रिपरिषद्ले कार्यान्वयन गरेको हो।














