दिलामायाको कोठामा प्रहरीले २ घण्टा सम्म खोज्दा पनि भेटाउन सकेन मोबाइल,परिवारले जिम्मा लिए समान। दिलामायाको कोठामा प्रहरीले २ घण्टा सम्म खोज्दा पनि भेटाउन सकेन मोबाइल,परिवारले जिम्मा लिए समान। दिलामायाको कोठामा प्रहरीले २ घण्टा सम्म खोज्दा पनि भेटाउन सकेन मोबाइल,परिवारले जिम्मा लिए समान। दिलामायाको कोठामा प्रहरीले २ घण्टा सम्म खोज्दा पनि भेटाउन सकेन मोबाइल,परिवारले जिम्मा लिए समान।
दिलामायाको कोठामा प्रहरीले २ घण्टा सम्म खोज्दा पनि भेटाउन सकेन मोबाइल,परिवारले जिम्मा लिए समान। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
अन्य समाचार : नवलपुुर, असार-भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।
प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ । सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले जानकारी दिनुभयो । (रासस)















