संखुवासभा ६ जानाका हत्या , अाराेपी लाेकबहादुरकाे एका एमरक बाहिरियाे , अझै सत्यता छैन भन्छन बिजय (भिडियो सहित)

0
50

भाद्र २९ गते साेमबार बिहान एकाएक विभिन्न संचारमाध्यममा एउटा समाचार अायाे । संखुवासभाकाे मादीमा एकै परिवारका ६ जानाकाे हत्या । संचारमाध्यम र सामाजिक सञ्जाल मै छिनमा खबर देश बिदेश सर्बत्र छरियाे । जनचासाे बढ्यो प्रहरी घट्ना स्थानमा पुग्याे ,कसरी सामुहिक हत्या भाे भनेर जनचासाे बढ्याे। घटनास्थलमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टाेली पनि पुग्याे ।

प्रहरीले अनुसंधान सुरू गर्याे २४ घण्टा बिते पनि मृहि पत्ताे लागेन ।कुकर पनि तैनाथ गरियाे तर हतियारा पत्ता लागेन ।त्यसकाे भाेलिपल्ट डिएसपि रूगम कुंवर सहितकाे सिअाईबीकाे टाेली पनि घट्ना स्थलमा पुगे त्यसपछि अनुसन्धान सुरू भयाे ।हतियारा पत्ता लागाे ,हतियारा सार्वजनिक भयाे ।
यहि बिषयमा सगरमाथा अाराेही बिजय घिमिरेले अाफ्नाे बिचार राखेका छन । बाँकी भिडियाेमा हेर्नुहाेस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here