सासुको ह”त्या गरेको आ’रोपमा पश्चिम दाङमा बुहारी प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्र”हरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । जमुनाले हसियाँ र च”क्कु प्र”हार गरी ६५ बर्षकी सासु गंगी कवँरको ह”त्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला परेकी गंगीको ह”त्या भएको निकर्षमा प्र’हरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो ।
बुहारीले आफुले नै ह”त्या गरेको स्वीकार गरेकी थिइन् । रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मन’मुटाव बढ्दै गएको थियो । सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चु”क्क लिएर गएकी बुहारीले आ”क्रमण गरेर सासुको ह”त्या गरिन् ।’ ईलाका प्र’हरी कार्यालय खिलतपुरका प्र”हरी निरीक्षक नविन चुडालीले भने। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
अन्य समाचार : काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाले अर्थमन्त्री परिवर्तन गर्ने भएका छन् । सत्तारुढ नेपाली कांग्रेको केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भएको छ । उनको कामवाट असन्तुष्ट कांग्रेस नेताहरुले अर्थमन्त्री परिवर्तन गर्न माग गरेका छन् ।
अर्थमन्त्रीको कार्य क्षमता नभएका कारण ब्यापार घाटा बढेको, अर्थतन्त्र नराम्ररी प्रभावित भएको र सूचकहरु नकारात्मक आएको भन्दै केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । उनले देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको मात्रै नभई मन्त्री शर्माकै अदुरदर्शिताका कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको पुगेको बताए ।
केन्द्रीय कार्यसमिति बैठकमा आर्थीक क्षेत्रका जानकार नेताहरुले देशको अर्थतन्त्रबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनका साथै अर्थतन्त्र सुधारका लागि गम्भीर भएर सोच्नु पर्ने वेला आएको पनि बताएका छन् । अर्थतन्त्र सुधारको लागी तत्काल अर्थमन्त्री जनार्दन शर्माको विकल्प खोज्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गठबन्धनको बैठकमा यस विषयमा गम्भीर भएर छलफल गर्न देउवालाई आग्रह गरेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य प्राध्यापक गोविन्दराज पोखरेलले अर्थमन्त्री शर्माकै कारण देशको अर्थतन्त्र ओरालो लागिरहेको आरोप लगाएका छन् । पार्टी भित्र अर्थमन्त्रीको कामकारवाहीलाई लिएर बढेको ब्यापक असन्तुष्टी एंवम तमाम अर्थविदहरु बाट आईरहेको चेतावनी पछि अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्री देउवा गम्भीर भएको उनी निकटस्त नेताहरु बताउछन ।















