फिल्म खेल्नका लागि निर्मातासँग एक रात बिताउनै पर्छ: अंकिता

0
1
फिल्म खेल्नका लागि निर्मातासँग एक रात बिताउनै पर्छ: अंकिता

फिल्म खेल्नका लागि निर्मातासँग एक रात बिताउनै पर्छ: अंकिता, बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जो कास्टिङ काउचको सिकार भएका छन् यी मध्ये एउटा नाम अंकिता लोखडेको पनि छ । अंकिता आफैँले एक अन्तर्वार्तामा आफूमाथि एक पटक होइन दुई पटक कास्टिङ काउचको प्रयास भएको खुलासा गरेकी थिइन् ।

आफ्नो पहिलो अनुभव सुनाउँदै अंकिताले भनिन्,- जब मैले अभिनय करिचर भर्खरै सुरु गरिरहेकी थिए, तब मलाई साउथ फिल्मको अडिसनका लागि बोलाइएको थियो। त्यसबेला अंकिता १९ वा २० वर्षको हुनुपर्छ ।

अंकिताले भनिन्, मेरो आफ्नो भूमिकाको बदलामा मलाई सम्झौता गर्न भनिएको थियो म स्मार्ट थिएँ, कोठामा एक्लै थिए र मैले त्यो मान्छेलाई सोधे, तिमीलाई कस्तो खालको सम्झौता चाहियो के म पार्टी वा डिनरमा जानुपर्छ अङ्किताले भनिन्-‘म यस्तो अवस्थाबाट बच्न चाहन्थे कि कसैले मलाई सिधै निर्मातासँग सुत्नु पर्छ भन्यो भने ।

म उनको व्यान्ड बजाउँछु भन्ने मैले पहिला नै सोचेको थिए। मैले उसलाई जवाफ दिएँ, मलाई लाग्छ तपाईलाई एउटी केटी चाहिन्छ जससँग ऊ सुत्न सक्छ, त्यो केटीको प्रतिभासँग कुनै सरोकार छैन। पति भन्दै म त्यहाँबाट निस्किएँ । त्यसपछि ती व्यक्तिले मसँग माफी मागे र मलाई फिल्ममा लिन भने तर मैले स्पष्टसँग भने कि म तिम्रो फिल्ममा काम गर्न चाहन्न ।

दोस्रो घटनाको बारेमा बताउँदै अंकिताले भनिन, फिल्ममा पुनस् पारी सुरु गर्दा एक जना मानिसलाई भेट्न गए र हात मिलाउने तरिकाले मात्रै बुझें म नाम लिन चाहन्न तर उनी ठूला स्टार थिए। मैले ती भाइबहरू पाएँ, त्यसैले हामीले हात मिलाउने बित्तिकै मैले मेरा हातहरू पछाडि राखें र बुझें कि म यहाँ हुन सक्दिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here