पल शाहलाई सारै अब्ठेरो परेपछी घरबेटी हात जोडदै भने विचराको घर बनाउने सपना तुहियो (भिडियो सहित)

0
1

काठमाडौं ।एक नाबालिगमाथि क’र’णी ग’रेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको छ ।

नेपालको कानूनले ज’बर्ज’स्ती क’र’णीको घटनामा कठोर सजायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्रमाणित भएको खण्डमा पलले घटना हुँदा ‘पीडित’ भनिएकी बालिकाको उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उल्लेख छ । १६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घटना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा कैद सजाय झन् बढ्ने देखिन्छ ।

एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्। बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा ब’ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।

अन्य समाचार : काठमाडौं :

चर्चित अभिनेता पल शाह अहिले कर णी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका छन् । कर णीको अर्को अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धान भैरहेको समाचार आएका छन् । प्रहरी अनुसन्धानको क्रममा उनी निर्दोष देखिए अदालतमा मुद्दा दर्ता हुनेछ । उनी कसुरदार हुन् वा होइनन् भन्ने अदालतले निर्णय गर्ने विषय भयो । कसुरदार देखिए भने प्रचलित नेपाल कानुन अनुसार सजाय पनि अदालतबाट निर्धारण हुने नै छ । निर्दोष सावित भए पुनः नेपाली कला क्षेत्रमा संलग्न होलान् ।

पल शाह प्रकरणमा पीडित बालबालिकाको गो’पनीयताको हकको हनन भएको भनी आलोचना समेत भैरहेको छ । केही कलाकर्मीहरूले यस प्रकरणमा बालिकाले आफ्नो सत्यतथ्य बाहिर ल्याउन वा राख्न नसकेको हुँदा शंका गर्नुपर्ने ठाउँ रहेको भनी सतही टिप्पणी गरेको समेत देखिन्छ ।

मूलधारका सञ्चारमाध्यममा समेत पीडितका विभिन्न पक्ष उल्लेख गरी समाचार प्रकाशन/प्रसारण भैरहेको अवस्था पनि छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको चरित्रमा आ’घा’त पार्ने र निजलाई लाज, ग्लानि वा अपहेलना हुने किसिमको व्यक्तिगत सूचना, विवरण, फोटो, मिडियाको सिर्जना, सूचना संकलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्रीवितरण वा कुनै पनि माध्यमबाट प्रवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ ।

१६ वर्ष भन्दा कम रहेको अवस्थामा पीडितसँग प्रतिवादीले विवाद गरेको वा करणीको लागि सहमति जनाएको भन्ने जस्ता तर्कले कानुनी मान्यता प्राप्त गर्न नसकेको भनी व्याख्या भएको छ ।

पछिल्लो समय विवाह गर्ने सहमतिमा कर णी हुने तर विवाह नगर्ने वा नहुने भएपछि जाहेरी दिने गरेको भन्ने तर्कहरू पनि आएका छन् । प्रहरी अनुसन्धान तथा अदालतमा दायर भएका वा फैसला भएका मुद्दाले पनि यसतर्फ संकेत चाहिं गरेकै देखिन्छ । मुलुकी अपराध संहिताले श्रीमतीको सहमति बेगर गरेको करणीलाई समेत कर णीको रूपमा लिएको छ ।

यसै क्रममा रजतपट कार्यक्रम संचालक प्रकास सुवेदीले पल शाह र गायिकालाई बारे बोलेको कुरालाई स्पस्टिकरण दिएका छन् । उनले पिडित गायिका र हिरासतमा रहेका पलको बारेमा के भनेका थिए र कसरि भयो विवाद ? उनले भिडियो मार्फत खुलाएका छन् हेर्नुहोस भिडियो तल राखिएको छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here