श्रीमान धेरै जसो घरमा बस्दैन थिए ।उनी गाडी चलाउथे र हप्तादिन भन्दा बढी समय घरबाट बाहिरै बस्ने गर्थे ।यसरी बाहिरै ह राउने,घरमा पैसा नपठाउने र श्रीमतीलाई जति पैसा भएपनी नपुग्ने भन्दै गा ली गर्ने गर्थे ।
तर श्रीमान भने अर्कै केटिसंग लागेको र पैसापनी सबै उसैलाई खुवाएको कुरा अहिले बाहिर आएको छ ।श्रीमती र घरको वास्ता नगरी उनी केटीसंग लागेर हप्तौंसम्म उहिसंग दिनरात बस्ने गरेको कुरा हामीले पाएका छौं ।
उक्त केटीको अनुसार आफुले अर्काको श्रीमानलाई राख्न नचाहेको तर उनले अटेर गरेर बस्दै आएको कुरा गरिन् ।यसैगरी बस्दै आए आफुलाई गाह्रो पर्ने भन्दापनी उनले नमानेको कुरा हामीलाई खुलाएकी छिन् ।
यसरी श्रीमती छो डेर अर्की केटीसंग अनैतिक सम्बन्ध राखेर हिडेका श्रीमानको अहिले अत्तोपत्तो नहुँदा उक्त महिलालाई आफ्नो श्रीमान खोएर ल्याउन श्रीमतीले आग्रह गरेकी छिन् ।
भिडियो हेर्नुस् :-














