आफ्नै बाबाले हानेर ३ ठाउँबाट खु’ट्टा भाँ’चि’यो,मा’नसि’क रो’गी भइन् छोरी(भिडियो हेर्नुहोस्)

0
49

क’ठै ब’रा मान्छेले पनि के के भो’ग्नु’पर्ने । एक महिला जसको साथमा न श्रीमान छन न अरु कसैको साथ, एक्लि छिन उनी । भएकी एउटि छोरी पनि मा’न’सिक सन्तुलन गु’मि’सकेकी । आफु पनि सन्चो छैनन उनि, जिउ नै उठाउन नहुने गरि थ’ला परेकी छिन उनी । था’म्न सकिनन मिडियाको सामुन्ने आँ’सु ।

उनको श्रीमानले उनलाइ माइतीमै अ’ल’पत्र पारेर छाडेका रहेछन । उनी अहिले निकै नै बिरामी परेकी छिन । पि’डा खेप्न नसकेर रु’इ’न पनि उनी । उनका श्रीमान भने एक नम्बरका ज’ड्या’हा रहेछन । छोरीलाई त देख्नेबित्तिकै कुटिहाल्ने गर्दा रहेछन उनी तर अहिले भने उनी यो सन्सारमा नरहेको कुरा पनि उनले बताइन । उनको दु’ख देख्न नसकेर मिडियाकर्मी बाबुराम पाण्डे अहिले सहयोग लिएर उनलाई भेट्न पुगेका छन ।

उनले अब उपचारको लागि बुटवल जाने कुरा पनि बताइन । त्यहा उनका मामाका छोरिहरु रहेको कुरा पनि उनले बताइन । उनकी छोरी पहिला भने हिड्ने डुल्ने गरेको तर जति ठुलो भयो उति दि”सापि”साब पनि ओछ्यानमै गर्ने गरेको कुरा पनि उनले बताइन । कठै बरा आफ्नो हालत त्यस्तो छ छोरी पनि त्यस्ती छिन, म’र्नु न बा’च्नुको अबस्थामा छिन उनी अहिले ।

पाठेघरको औषधि खादै गरेकी उनी बिचमा औषधि लिन पनि छाड्छिन र अहिले भने उनलाइ त्यही स’म’स्याले म’र्नु न बा’च्नुको अबस्थामा पुर्याएको छ । ला’चा’र अनि बि’ब’श छिन उनी । सहयोगिमन भएका मान्छेहरुबाट संकलित सहयोगार्थ रकम मिडियाकर्मी बाबुराम पान्डेले उनको हातमा थमाइदिएका छन र उनले सहयोग गर्ने हरुलाइ धन्यवाद पनि टक्राइन ।बाकी हेर्नुहोस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here