नेपालि गित संगीतको क्षत्रमा पछिल्लो समय सबैको सर्बप्रीय बन्दै गयको लाइभ दोहोरीमा निकैनै चर्चामा रहेका कलाकारहरु एक पछि अर्को गरेर लामो समय विदेशीने क्रम बढेर जान थालेको छ। कार्यक्रमकै लागी भनेर भर्खर मात्र अर्का निकैनै चर्चामा रहेका दोहोरी गायक रेशम निर्दोष र अनुपा थापा ६ महिनाको लागी युके अर्थात बेलायत गयका छन्। एक हप्ता पहिले पनि सबैका सर्वप्रिय गायिका अस्मिता डल्लाकोटि र बिशाल रायमाझी समेत युकेनै पुगेका थिय भने पुनः अहिले रेशम निर्दोष र अनुपा थापा युकेनै गयका हुन्। यसरी सबैको मनमा बसेका कलाकार लामो समयको कार्यक्रमको लागी विदेश जादै गर्दा के नेपालि लाइभ दोहोरी क्षत्रमा केहि असर-गर्छ अथवा फाइदा हुन्छ होला भन्ने धेरैको मनमा यस्तै जिज्ञाशा आउन सक्छ।
यसै बिषयमा “प्रत्यक्ष लोक दोहोरी कलाकार संघ” का अध्यक्ष समेत रहेका रबिन लामिछानेको भनाई अनुसार अबको केहि महिनामै अझै धेरै कलाकारहरु युके जाने कुरा सामाजिक संजालबाटै जनाइसकेका छन्। सबैको मनमा बस्दै आयका कलाकारहरु लामो समय विदेशको कार्यक्रममा जानु के लाइभ दोहोरी क्षत्रलाई लाई असर गर्ने होत? यो बारे उनी “प्रत्यक्ष लोक दोहोरी कलाकार संघ” का अध्यक्ष रबिन लामिछानेले यसो भन्छन- “अबको केहि महिनामा धेरै कलाकारहरु युके जादै हुनुहुन्छ भन्ने सुनेको छु, जसमा लाइभ दोहोरीलाई मुलधार बनायका कलाकारहरु धेरै हुनुहुन्छ, यो निकैनै गर्भको कुरा हो।” जस्तो भयपनी सबैको मनमा बसेका कलाकार लामो समय सम्म बिदेशीनुले आम दर्शकका लागी मनमा बसेका कलाकारहरुको गित सुन्न नपाउनु दुखद भयपनी कलाकारका लागी भने यो राम्रो भयको पाउन सकिन्छ।
अहले आयर लामो समय सम्मको कार्यक्रमको लागी यसरी कलाकारहरु बिदेशीनु मा पक्कै पनि देशमा भने जस्तो कलाकारका लागी नहुनु नै भन्ने बुझ्न धेरैले सक्छन। त्यस्तै अध्यक्ष रबिन लामिछानेका अनुसार अबको केहि महिनामै अन्य धेरै लाइभ दोहरी कलाकार लामो समय सम्म कार्यक्रमकै लागी बिदेशीनु पर्दा आउने दिनमा प्रत्यक्ष दोहरीमा दर्शकको माया कस्तो हुनेहो भन्ने पनि चिन्ताको बिषय बन्न सक्छ। हुन त यसरी कलाकारहरु लामो समय सम्म कार्यक्रमका लागी भनेर विदेश जानु पहिलो उदाहरण भने पक्कै होइन यस भन्दा अगाडि पनि धेरै कलाकार हरु लामो समय कार्यक्रमकै लागी विदेश पुगेकै थिय। अहिले आयर सबैको मनमा बसेका धेरै प्रत्यक्ष दोहोरीकै कलाकारहरु विदेश जादै गर्दा दोहोरी क्षत्रमा कस्तो किसीमको समय आउने हो त्यो भने हेर्न अझै बाकि नै छ।
एक हप्ता पहिले अस्मिता डल्लाकोटि र बिशाल रायमाझी ६ हमिनाको लागी युके पुग्दा यो बिषय समेत निकैनै चर्चाको बिषय बनेको थियो भने अहिले आयर लगत्तै अन्य धेरै कलाकारहरु समेत लामो विदेशको कार्यक्रममा जाने कुराले सबैको मनमा लागेकै हुन सक्छ अब को जादै होला भन्ने, तर जस्तो सुकै भयपनी प्राय विदेशको कार्यक्रम होस् अथवा नेपालमै हुने मेला महोत्सब अथवा कुनै सांगीतिक कार्यक्रम जहा पनि सबैले रुचायाका अनि दर्शकले खोजेका कलाकारको नै बढि माग हुने भयकाले पनि आउने दिनमा समेत लामो समय विदेशको कार्यक्रममा जाने कलाकार चलेकै कलाकार हुन सक्ने सबैले अहिले देखीनै अनुमान समेत लगाउन सकिन्छ। जसले गर्दा सबैको प्यारा कलाकारहरु ६ महिनाको लागी बिदेशीनु लाई धेरैले धेरै किसीमका अड्कल-बाजी गर्दै आयपनी कलाकारले विदेशको प्रोग्राम पाउनु उनीहरुले गर्ब-महसुश गरेका हुन्छन।
हुन त नेपालमा ख्याति कमाइसकेका कलाकारहरु पनि बिगत लामो समय देखी युरोपेली मुलुकहरुमा समेत बस्दै आयको धेरैलाई थाहै छ। तर अहिले ६ महिनाको लागी विदेश कार्यक्रममा गयका कलाकार छिटै फ़र्कियर आयपनी उनीहरुको क्रियज भने केहि हदसम्म घट्नेहो कि भन्ने पनि धेरै उनै कलाकारहरुका आफन्तको चिन्ताको बिषय बनेको छ। तर जस्तो सुकै भयपनी लामो समय सम्म कलाकारीता क्षत्रमै रहेर आम दर्शकहरुलाई मनोरंजन दिदै आयका कलाकार लामो समयपछि आयको खुसीलाई दर्शकको मायाको कमि कहिल्य हुने छैन भन्ने सबैले आशा गरौँ। र ६ महिनाको लागी बिदेशमा गयका कलाकार संगै आउने दिनमा जादै गरेका कलाकारको भबिष्य उज्वल रहोश तपाई हामी सबैको तर्फबाट सुभकामना।
रेशम निर्दोष र अनुपा थापा बाग्लुङ्ग जिल्ला घर भयका कलाकार हुन्, पछिल्लो समय धेरै लाइभ दोहोरीमा सबैको सर्वप्रिय बनेका कलाकार अनुपा र रेशम मध्ये रेशम निर्दोष जुनकिरी दोहोरी घरमा “जसे जमुना दोहोरी सृखंखलामा समेत छोराको भूमिका निर्बाह गर्दै आयका थिय। जसे जमुना दोहोरी सृखंखलामा आजको समय सम्म २६ भाग पुग्दै गर्दा रेशम निर्दोष लामो समय विदेशको कार्यक्रममा जादै गर्दा आउने दिनमा कसरी भागहरु आउने हुन् भन्ने पनि धेरैको चासोको बिषय बन्न थालेको हो। भने अर्को कुरा के अहिलेको समय प्रत्यक्ष दोहोरी कलाकारको धेरै माग हुन थालेका हुन् त धेरै कार्यक्रमहरुमा भन्ने बिषयमा धेरैले बुझ्न सक्छन। तर सबै कलाकारले स्टेजबाट धेरै मनोरंजन दिने कोशिश गरेपनि दोहोरी कलाकारले प्रत्यक्ष लाइभ बाजामै अझै दर्शकका लागी मनोरंजन बढाउने समैको अनुमान यसरी पनि बुझ्न सकिन्छ र त पछिल्लो समय दोहोरी कलाकारको माग बढेको हुन सक्ने धेरैको एउटै ठम्याइ हुदै गयको हो।















