मै खाउँ मै लाउ भन्ने १४ वर्षिय उमेरकि किशोरीको टिकटकले लियो ज्या’न (हेर्नुहोस भिडियोमा) पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ ।छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो ।
त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेका छन । पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाधेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला । तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।
यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आजको घटना भने टिकटकको एउटा ज्यादै नै नकारात्मक पक्षको बिषयमा रहेको छ ।
केही समयअगाडिको मात्र कुरा हो टिकटक बनाउने क्रममा एक युबतिको खोलामा खसेर मृ”त्यु भएको थियो । आज पनि यस्तै एउटा दु”खद घटना घटेको छ । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को सुलिचौरमा घटेको यो घटनाले सबैलाई स्तब्ध तुल्याएको छ ।
यसै बर्ष एस ई ईको परीक्षा दिएकी १४ बर्षिया परिदा खातुन टिकटक बनाउन साथीसँग खहरे खोलामा पस्दा, खोलाले बगाएर यतिबेला उनको ज्या”न गएको हो । यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला
गत सोमबार दिउँसोको करिब ३ बजे अन्य दुईजना साथीसँग खहरे खोलामा पुगेकी उनलाई एक प्रत्यक्षदर्शीले उनलाई बचाउनको लागि आफ्नो ज्यान बाजीमा राखे तर लाखौ कोशिसबिच पनि नाकाम रहेको उनै पुरुष बताउँछन ।बाँकी हेर्नुस तलको भिडियोमा















