पहिला अर्कै श्रीमान रहेको यी श्रीमतिले यत्ती धेरै भरोशा तोडेर हिडिन।कत्ती बिश्वाशले यिनिलाइ सम्हालेर राखेको थियो यो श्रीमानले।अहिले आएर चटक्कै छोडेर हिडेकी छिन।दुइजना नाबालकहरुलाइ हेर्नू कि पाल्नको लागि काम खोज्न जानू?
यसरी दोधार अवस्थामा छन श्रीमान अहिले।पहिला सुरुमा नि श्रीमतिकै करकापको कारण सम्बन्धमा बाधिएको रहेछन यी दुई जना।उनको पहिलाको श्रीमान पनि रहदा रहदै आएकी थिइन यिनी।श्रीमान जेलमा पसेको छ भनेको कारण बिबाह बन्धनमा बाधिएका रहेछन यी दुई जना।
एक अर्कामा मन परापर नै भएर सम्बन्धा कसेका यिनिहरुमा अहिले श्रीमतिले मन फेरेर फेरि लागिन कत कता।श्रीमानको भनाइ अनुसार चाहिँ यिनिलाइ पहिलाको सासू आमाले धेरै ललै फकाइ गरेर यस्तो निर्णय लिने बनाएको आरोप लगाएका छन।
सधै जसो कुरा गर्ने अनि खाली कुरा लगाएर दुनिया थरिको लालच देखाएर यिनको मन भताभुङ्ग बनाएरै छडेछन पापी दुनियाले।अहिले यिनिलाइ बिदेश कहि लगेर राखिदिने भनेर पा`सवर्ड समेत बनाइदिएछन।अरुको कुरा सुनेर दस धारा दूध खुवाएको नानिहरुलाइ छोडेर गैछे नि`र्दयी आमा।
हेर्नुस् भिडियाे













