बिदेशमा कमा’एको पै’शाकाे हि’साब दिन नसक्दा श्री’मती कुटेर श्री’मान फ’रार(हेर्नुस् भिडियाे)

0
33

बिदेश गएर केही पैसा कमाउला सुखको सास फेरुम्ला भन्ने आशमा बिदेश गएका कै’यौ नेपालीहरुको परिवारको खुसिको लागि भनेर दुख गर्छन । तर यति दुखका बाबजूद कमाएको पैसाको घरमा सहि सदु’पयोग नभएको महसुस हुन्छ तब सुरु हुन्छ घरझ’ग’डा आपसी म’न’मु’टा’व अनि यहि बन्छ परिवार त’ह’स’न’ह’सको कारण । आजको विषय यस्तै घटनामा आधारित छ ।

बिदेशमा गएर कमाएको पैसाको जब सहि सदुपयोग हुदैन तब हुन्छ् झ’ग’डा । झापाको शि’बगन्ज घर भएर बसोबास गर्दै आइरहेकी
बि’ष्णु थापा जसको दुई सन्तान एक छोरा अनि एक छोरी रहेका छन तर उनका श्रीमान भने बिगत ४ बर्षदेखि बे’प’त्ता छन । पैसाको राम्रो हिसाबकिताब देखाइन भनेर श्री’मतीलाई बारम्बार टो’क’सो दिइरहने पुस्पराज था’पा साउदी अरब वैदेशिक रोजगारका लागि गएका थिए ।

यहि पैसाकै विष’यमा सामान्य झ’ग’डा पर्दापर्दै घर छाडेर हिडेका पु’स्पराज आज घर नआएको पनि ४ बर्ष भैस’केछ । श्रीमतीले भने पटकपटक हिसा’बकिताब देखा’एको तैपनी उनले भने बिश्वास नगरि कागजात नौ च्या’ति’दि’ए’को कुरा पनि उनले बताइन । बि’च’री छोरी भने बाबाको माया नलाग्ने र बाबाकै कारण दादाले पढ्नु न’पाएको भन्दै रुन्छिन । म’नै भा’च्चिस’केछ उनको ।

बाकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here