जसलाई धेरै विश्वास गरिन्छ उसैबाट मायाको पनि अपेक्षा गरिन्छ ।दुईजना केही
गरौंला भनेर विवाह गरिन्छ ।मायाको चिनो स्वरुप विवाहपछि सन्तान जन्माइन्छ ।
तर खाएका सबै कसम भुलेर सुत्केरी श्रीमतीलाई एक्लै छोडी श्रीमान हिडे भने
त्यस् बेलाको जस्तो निरास क्षण श्रीमतीको लागि अरु के होला र ।
काभ्रे घर भएका राधीका थापा र राजकुमार थापाले विवाह गरेको ४ वर्ष भयो ।
राजकुमारले राधीकालाई र क्सी खाएर निकै कु ट पि ट गर्ने गरेको र उनी गर्ववती
भएको बेला हस्पिटलको बेडबाटै श्रीमानले आफुलाई छोडेर हिडेको उनले गुनासो गरिन्।
राधीकाको अनुसार बच्चा निकै बि रामी छ ।डाक्टरसंग बच्चा देखाउदा बच्चाको आन्द्रामा
घा उ भएको र कानमा मासु पलाएको हुँदा कानको शल्यक्रिया गर्नु पर्ने बयाएको छ ।
तर यस्तो अवस्थामा आफ्नो श्रीमानले छोडेर एक्लै पारिदिदा उनी अहिले निकै बेसहारा भएकी छिन् ।















