यसै बिच MCC को वि*रुद्ध आवाज उठाउदै आएका पुन्य गौतलाई प्रह*रीले माइतीघरबाट प*क्राउ गरेको थियो । प*क्राउ पछि महानगरीय प्र*हरी बृत्त तिनकुनेमा ५ दिन राखिएका उनी प्रह*री हि*रास*तमै अ*न*शन बसेको जानकारी दिएका छन । पाचौं दिन पछि छु*टेका उनी आफुले अझै पनि अ*नश*न नतो*डेको र अझ स*शक्त रुपमा कसरी गर्न सकिन्छ भन्ने तर्फ आफुहरु छलफलमा रहेको बताएका छन ।
देशको लागि घा*तक रहेको MCC पुर्ण रुपमा खा*रेज हुनु पर्ने माग आफुहरुको रहेको र यसका वि*रुद्ध निरन्तर आन्*दोलन जारि रहने उनले बताएका छन । आफुलाई हिरा*सत*मा प्रहरीले राम्रो ब्याबहार गरेको भन्दै उनले प्र**हरीलाई धन्यवाद पनि दिए । गौतमलाई प्रहरिले अ*भद्र ब्याबहारको मु*द्दामा प**क्राउ गरेको थियो । तर उनले भने आफुले कुनै त्यस्तो ब्याबहार नगरेको बताएका छन । प्रह*रीलाई बोट*ल प्र*हार गरेको भन्ने आ*रोप लागेका उनी आफुले त्यस्तो केही नगरेको र त्यो आफ्ना बिरो*धिहरुले हल्ला फैलाएको पनि बताए ।
हालसम्म ४९ देशमा लागू भएको MCC नेपालमा भने २०७४ भदौ २९ गते सम्झौता भएको थियो । जसबाट नेपालाई ५५ अर्व अनुदान रकम दिइने बताइएको छ । उक्त सम्झौतामा MCC ले ५५ अर्व र नेपाल सरकारले १४ अर्व लगानी गर्ने सम्झौता उल्लेख छ । उक्त रकम सम्झौता लागू भएको मितिबाट ५ वर्षमा उर्जा तथा यातायातमा परिचालन गरि सक्नु पर्ने उल्लेख सम्झौतामा छ । तर यो सम्झौता संसद बाट अनुमोदन गर्नु पर्ने उल्लेख भएकोले विभिन्न धारा र दफाहरुमा घुमौरो पारामा नेपालमाथी अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोग बन्द हुने कतिपयको भनाइ छ ।
MCC योजना संसदबाट अनुमोदन भए त्यो एउटा स्वतन्त्र र स्वायत्त संबैधानिक अङ्गका रुपमा मान्यता पाउने, परियोजनाका क्षेत्र भरी अमेरिकी कानुन लागू हुने र त्यससगँ बाझिने नेपालका कानुनहरु निर्ष्कृय हुने, एकपटक संसदबाट पारित भए पछि पुन संसदमा बिराधिनका लागि लैजान नपाउने इत्यादी कुराले नेपालको संविधान माथी नियन्त्रण गर्न खोजेको भनाइ छ । साथै परियोजनाको काम MCC नेपालको नियन्त्रणमा हुने र सरकारले त्यसको बारेमा जान्न चाहेमा MCC को स्वीकृत लिनु पर्ने उल्लेख छ । MCC मातहतका सम्पुर्ण निकाय स्वतन्त्र हुने त्यसमा नेपाल सरकारको कुनै सरोकार नहुने उल्लेख भएकाले यो राष्ट्रघाती भएको भनाइ उठ्दै आएको छ ।
अमेरिकी रोजगारी, उत्पादन, सुरक्षा इत्यादी कुरामा कुनै आँच आउने गरि नेपालले कुनै काम गर्न नपाउने सर्तहरु उल्लेख भएकोले यहाँ अमेतिकी समानान्तर सरकार बन्दैछ भन्ने तथ्य भएको कतिपयले उल्लेख गर्ने गरेका छन । अहिले संसदबाट MCC अनुमोदनका लागि प्रयास भै रहेको कुरा बाहिर आउने गरेको छ । यसैबिच MCC कि उपाध्यक्ष फातिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आए पछि भने MCC विरुद्ध अझ धेरै आवाज उठ्न थालेका छन । यसले राजनीतिमा पनि दुई धार बनाइदिएको छ । कोहि यस्को पक्षमा तर्क दिन्छन त कोहि बिपक्षमा छन ।(भिडियो हेर्नुस)















