राति १२ बजे चिहान खनेका झाक्रीको यसरी भयो दु:खद निधन (हेर्नुस् भिडियो)

0
32

ताप्लेजुङ- ताप्लेजुङमा सर्पको टो,’काइबाट एक युबकको नि’धन भएको छ ।नि’धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा नि,’धन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा नि’धन भएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here