हेरिहाल्नस् भर्खर रवि बने पहिलो, रविले ल्याए यति धेरै भोट, चितवनमा रविको हाई हाई, देशैभर बज्यो घण्टी..,(भिडियो हेर्नुस्)
हेरिहाल्नस् भर्खर रवि बने पहिलो, रविले ल्याए यति धेरै भोट, चितवनमा रविको हाई हाई, देशैभर बज्यो घण्टी | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
https://youtu.be/EzTgHXGf3HM
याे पनि, चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घ` टनामा परेर मृ` त्यु भएको छ । राप्ती नगरपालिका–४सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घ` टना हुँदा उहाँको मृ` त्यु भएको हो ।
आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्या“।पिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठो` ।क्किएको थियो । उहाँको घ- टनास्थलमै मृ` त्यु भएको प्रहरीले जनाएको छ । दुर्घ` टनामा अन्य पाँच जना घा-इते भएका छन् ।
पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिनुभयो । श` व पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उहाँले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गर्नुभएको थियो । उहाँले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।
उहाँ पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य हुनुहुन्यो । राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामले घटनाप्रति दुःख व्यक्त गर्दै शो` क वक्तव्य जारी गर्नुभएको छ ।














