काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
पुरै परिवार मिलेर ह, त्या गरिएकी हेटौंडा उपमहान’गरपालिका–४, कर्राकी सुस्मिता थापा घटना निकै चर्चित घटना हो । विवाह भएको ६ महिनामै दुर्घ’टनामा सुस्मिता’को श्रीमानको नि’धन भएको थियो । श्रीमानको नि’धन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मि’ताले पाउनुपर्ने देखिएपछि घरका सबै सदस्य मिलेर घ’टना गराएका थिए ।
सुस्मिता ज्यान लिएको आ’रोपमा सुस्मिताका ५८ वर्षीय ससुरा, ५० वर्षीया सासू , २३ वर्षीया नन्द र २७ वर्षीया अमाजू भने कारवा’हीको दायरा’मा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चोकको नाम सुस्मिता चोक राखिएको छ । छोरीको ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्याय को लागि धेरै नै लडी न। र उनले न्याय पनि पाईन ।
अहिले उनको घरमा खुशीयाली छाएको छ । छोराको बिबाहले गर्दा । आज घरमा नयाँ सदस्य आएकी छिन । उनिहरु धेरै खुशी पनि देखिन्छन । सुस्मिताले भनेकी रहेछिन कि भाईको बिहेमा मैले यस्तो गर्छु उस्तो गर्छु भनेकी रहेछिन। तर त्यो भने पुरा हुन सकेन , उनि बिनाको घर धेरै नरमाईलो लागेको बताउछन परिवारले ।
तर आज खुशीको माहोलमा सुस्मितका बुवा पनि धेरै खुशी देखिन्छ्न , तेस्तै गरेर आज फेरी बिहेको अर्को रमाइलो भिडियो सार्बजनिक भएको छ । यस बारे थप जानकारीको लागि भिडियो हेर्नुस –















