कु”ट”पि”टबाट घाईते भएका झापा जिल्ला बुद्धशान्ती ४ का गणराज राईको मृ”त्यु भएको छ । उनलाई उनकै श्रीमतीका दाजु पेम्बा शेर्पाले नि”र्घात कु”ट”पि”ट गरेका थिए । गणराज राई र उनकी श्रीमतीको बिचमा घरायसी बिबाद भैरहेको बेला पेम्बा शेर्पाले एक्कासी आफ्नै ज्वाईलाई नि”र्घात कु”टपिट गरेका थिए ।
उनले लात्तीले शरीरका विभिन्न भागमा प्रहार गर्नुका साथै पेटमा, छातीमा अनि गु”प्ताङ्गमा उनले प्रहार गरेका थिए । कुटपिटपछि उपचारको लागि अस्पताल लगिएकोमा गणराज राईको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । पेम्बाको कु”टपिटबाट गणराजको भित्री अङ्गमा चोटपटक लागेको र सोही कारण उनको मृत्यु भएको परिवारले दाबी गरेका छन ।
गु”प्ताङ्गमा म”र्नेगरी हानेपछि गणराजलाई पिसाब फेर्न समस्या भएको स्थानियको भनाई छ । छुट्याउन खोज्दा आफुलाई समेत प्र”हार गरेपछी केही गर्न नसकेको एक स्थानिय महिलाले बताईन । मृतक गणराजले अबदेखि यस्तो गल्ती नदोहोरिने भनेर मा”फी माग्दा पनि छोडेका रहेनछन बिचरालाई ।
बाँकी हेर्नुस तलको भिडियोमा
https://youtu.be/hCVBgXu8hOc















