तँ जस्ती अपाङ्ग छोरी हाम्रो लागि अभिषाप भैस भन्दै निकलिदिए। (हेर्नैपर्ने भिडियो)

0
43

यो क`हाली लाग्दो जीवन कथा २४ वर्षिए लक्ष्मी श्रेस्ठको हो।जन्मजात यस्तो अ`पाङ्गता भएको कारण घरबाट ग`लत्याएर निकली दियो।आज आफ्नो साथ साथै ठूलो बुवाको पनि जिबनको गुजारा एक्लै गर्छिन।दिन भरी पानी बेचेर भए नि जीवन चलाउदैछिन।

कलिलै उमेरमा घरबाट निकलिएकी यी नेपाली चेलिको जीवन सुरुवात हुन नपाउदै बडो कष्ठ र पि`डामा बित्न पुग्यो।एक त अपाङ्ग शरिर त्यही माथी आफै गुजारा चलाउनु पर्ने।यो बेलामा परिवारका सदस्यहरुको साथ र सहयोगको कति ठूलो भुमिका रहन्छ।

उनी बडो दु`खी भएर भन्छिन मेरो कोहि साथिहरु नै छैनन।सुरु सुरुमा एक दुई जना आउछन त्यसपछी आफै ताढा भएर जान्छन।एक त सिमित साथी भै त्यही माथी बिस्तार टाढिदा उनी ठान्छिन मेरो भाग्यमा साथी भाइ इष्ठ मित्र कोइ लेखेर ल्याएको रहेनछ।

उनी आफ्नो मात्र नभएर ठूलो बुवाको पनि हेर्चाह गर्छिन।बिरामी एवम अ`शक्त भएको बूढो बुवालाइ आफ्नो अ`पाङ्गताको वाबजुत नि पानी बेचेर हेर्चाह गर्छिन।अ`पाङ्ग शरीर लिएर घिसृन्दै उनी सुन्धारा सम्म पुग्छिन अनि आफ्नो स्वाभिमानले कर्म गरेर बेल्का आफ्नो कोठामा फर्किन्छिन।

सबैले हेर्नैपर्ने भिडियो तल दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here