पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन ।
शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन । उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग प्रेम सम्बन्ध रहेको कुराको खुलासा गरेकी थिइन । आफू १७ वर्षको उमेरको हुँदादेखि नै ऋषि धमलाले आफुँलाई प्रयोग गरेको बताएकी थिइन ।
यस विषयमा ऋषि धमला बोल्न चाहेनन । पुन्य गौतमले फोनमा कुराकानी गर्दा ऋषि धमलाले यस विषयमा आफू नबोल्ने बताएका थिए र वास्तविक कुरा बुझ्नको लागि पुन्य गौतमलाई प्राइम टेलिभिजनको कार्यलयमा भेट्न बोलाएका थिए ।
त्यसको भोलिपल्ट शर्मिला वाइबाले आफुले गल्ती गरेको र यसको लागि माफी समेत मागेकी थिइन । तर धेरै मानिसहरुले उनलाई ऋषि धमलाले पैसामा किनेको समेत बताएका थिए । तर वाइबाले आफू त्यसमा नबिकेको जिकिर गरेकी थिइन ।
शर्मिलाले ऋषि धमलाला ई प्राइम टेलिभि जन बनाउदा आफ्नो जग्गा बेचेर ३० लाख सहयोग गरेको समेत बताएकी छिन । त्यतिमात्र हैन उनले फेरि घुनाउरो शैलीमा ऋषि ऋषि धमला संग आफ्नो प्रेम सम्बन्ध रहेको समेत कु रा गरेकी छिन । उनले भनेकी छिन, “एलिजाले पहिले कहिल्यैपनि त्यसरी ऋषि धमला संग दिनहुजसो फोटो हाल्दिन थिइन । तर अहिले मलाई जलन बनाउन एलिजाले ऋषि धमला संग दिनहुँ फोटो हाल्छिन” ।
अब हेर्नुस यहि विषय अन्तर्गत शर्मिला वाइबा संग लिएको अन्तरवर्ता
https://youtu.be/EfUEulzkw0o















