बिहानै भारि मतले पछि परे सागर तर यसरी जित्ने सकिने देउवाको कब्जामा गयो पुरै मत..,(भिडियो हेर्नुस्)

0
1

बिहानै भारि मतले पछि परे सागर तर यसरी जित्ने सकिने देउवाको कब्जामा गयो पुरै मत..,(भिडियो हेर्नुस्)

बिहानै भारि मतले पछि परे सागर तर यसरी जित्ने सकिने देउवाको कब्जामा गयो पुरै मत | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

https://youtu.be/iE5Dzf_aO3M

अन्य समाचार :- कैलाली – कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता छ । मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । यो पार्टीका गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा  भने एमालेले अग्रता बनाएको छ । सुरुदेखि नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले झिनो मतले उछिन्नुभएको छ । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाउनुभएको छ । निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को मतगणना अहिले गाणना हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here