पुर्बका टि`कटकमा भा`ईरल जोडीको घरमा दोहोरी गाउँदा यतिसम्म रमाईलो कस्ले जित्यो..,(भिडियो हेर्नुस्)
पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टि` कटक’ले युवापुस्ता देखि वृ द्ध वृद्धालाई समेत आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टि“क टकलाई धेरैले मनोर ञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन । म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टि“ कटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।
पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ हाम्रो देश नेपालमा । पछिल्लो समय टि“ कटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ । यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टि“ कटक बनेपछि पछिल्लो समय टि“ कटकमा सबैको तछा`ड र मछा`ड देख्न पाईन्छ । यसैक्रममा आज भने पछिल्लो समय टि“ कटकमा भाई` रल एकदमै भा` ईरल जोडी मिडियामा आएका छन ।
मध्यपुर्ब सिराहा जिल्लाको एउटा सुन्दर गाउँ दबारमा बस्दै आएका यी जोडी अहिले टि` कटकमा एकदमै भा` ईरल भएका छन । करोडौंले मनपराईदिएका जोडी आज कुराकानीको क्रममा मिडियामा आएका छन । उनिहरुले टि` कटकमा बनाएका मायापिरतीको भिडियो सबै दर्शकहरुले मन पराईदिएका छन ।
यी भाई` रल जोडी आफ्नो परिवारको साथमा मिडियामा आएका छन । मिडियामै परिवारको रुवाबासी चलेको छ । छोरोलाई दु:खले हुर्काएको भन्दै भ“ क्कानो छाडेर रु`ईन हेमकी आमा । हेमझै हेमका बाबू पनि गीत गाउन एकदमै सिपालु रहेछन । पत्रकारले भा“ ईर ल जोडीसँग मा` सु पकाउने क्रममा अर्गानिक कुराकानी गर्नुका साथै दोहोरीसमेत चलेको छ । बाँकि हेर्नुस् तलकाे भिडियो मा:-















