जेरीको यस्ता गल्ती देखाए श्रीमान शंकरले, जेरी गइन् माइत, फेरि एक हुने सम्भावना कति..,(भिडियो हेर्नुस्)

0
1

जेरीको यस्ता गल्ती देखाए श्रीमान शंकरले, जेरी गइन् माइत, फेरि एक हुने सम्भावना कति..,(भिडियो हेर्नुस्)

जेरीको यस्ता गल्ती देखाए श्रीमान शंकरले, जेरी गइन् माइत, फेरि एक हुने सम्भावना कति ?  | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टु“ट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डि` भो`र्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः रहेको खबरहरु बाहिरिरहेका छन् ।

पाँच वर्षसम्म ‘डिप ल´ भ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन ध“रापमा पर्यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डि` भोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेका खबरहरु बाहिरिरहेका छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डि` भोर्सको मुद्दा दर्ता गरेका हुन् ।

जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टि`काउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।

यसैबीच, शंकरले समेत बोल्ड डिसिजन सुनाएका छन् । विभिन्न चलेका युट्युब च्यानलहरुमा भिडियो अन्तरवार्ता दिदै शंकरले जेरिलाई डि` भोर्स नदिने निर्णय सुनाएका हुन् । शंकरले भावु´क हुदै ठूलो घोषणा समेत गरेका छन् । शंकरले आफूले मिल्न चाहेको भन्दै अभिव्यक्ती दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here