दुवै खुट्टा गु`माएकि सामनाको मिडियामा चल्यो रु`वाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो..,(भिडियाे हेर्नुस्) बिचारा दुवै खुट्टा गु`माएकि सामनाको पिडा पनि सह्य छ, मिडियामा रुँदै आफ्नो गुनासो र पिडा यसरि पोख्छिन ।
दुवै खुट्टा गु`माएकि सामनाको पीडालाई लालीगुराँस अनलाई टिभीले भिडियो तयार पारेर दर्शक माझ ल्याएको छ, आउनुहोस हेरौं भिडियो सम्पूर्ण कुरा उल्लेख गरिएको छ,सामनाको मिडियामा चल्यो रु`वाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो |
अन्य समाचार : मान्म-कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत हुनुभएको छ । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उहाँहरुलाई पुरस्कृत गरेको हो ।
मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ । फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिनुभयो ।
कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताउनुुभयो । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।















