Thursday, November 26, 2026
Home Blog Page 97
सुर्खेत जिल्लाको साविक मालापानी गाउँपालिमा जन्मेकी हुन् लोकगायिका दिलमाया सुनार । उनका बुबाआमाका ५ छोरी छन् भने छोरा छैनन् । दिलमाया माइली हुन् । दिलमायाका बुबाआमाको आर्थिक अवस्था कमजोर छ । उनीहरूले सुर्खेतमा भएको जग्गा-जमिन बेचबिखन गरिसकेका छन् । पाँचवटै छोरीहरू बिहे गरेर गइसके । साहिँली छोरीको पनि दिलमायाको जस्तै घर बि`ग्रिएको छ । उनका श्रीमान् ५-६ वर्षदेखि सम्पर्क छैनन्...
जनकपुरधाम । स्थानीय निर्वाचनमा उमेदवार बन्न राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि विवाद सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद सुरु भएको हो । उनलाई प्रधानध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजीनामा बुझाएका शिक्षिकालाई हाजिर गराएपछि स्थानीयले विद्यालयमा मंगलबार तालाबन्दीसमेत गरेका छन् । रेखाले वैशाख ८...
आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी,बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र रु दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन...
रुपन्देही : बुटवलकी सुदीक्षा मृत्यु घटनामा पूर्वप्रेमी पक्राउ परेका छन् । पकउ पर्नेमा पूर्वप्रेमी बुटवल उपमहानगरपालिका(३ का २० वर्षीय असीम श्रेष्ठ रहेका छन् । ७ दिनअघि बुटवलको गोलपार्क होटेलमा १६ वर्षीया सुदीक्षा गुरुङ मृत भेटिएकी थिइन् । शुक्रबार राति होटेलमा गएका दुवैजनामध्ये शनिबार बिहान श्रेष्ठले बिल तिरेर निस्केका थिए । होटेलमा यी दुई सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी...
काठमाडौं। अस्ट्रेलियामा कामदार भिसामा रहेकाहरुको परिवारलाई अस्ट्रेलिया जान दिने नीति त्यहाँको सरकारले ल्याउने तयारी गरिरहेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार सरकारले कामदार भिसामा रहेकाहरुको परिवारलाई पनि काम दिने नीति ल्याउन लागेको हो। उनले यस विषयमा भनेका छन्, ‘एउटा नयाँ कार्यक्रम अन्तर्गत प्रशान्त टापुहरूबाट वृद्ध हेरचाह गर्ने कामदारहरूलाई अस्ट्रेलियामा रोजगारी र स्थायी बसोबासका लागि भिसाहरू प्रदान गर्ने छौँ। कामदार भिसामा रहेका...
काठमाडौं । यसबर्षका लागी तीज लक्षित गीत सार्वजनिक हुन थालेका छन् । कलाकारहरु तीज गीतको भिडियो छायांकनमा यतिबेला निकै ब्यस्त देखिन्छन् । यसैबिच लोकगायक प्रकाश कटुवालले नयाँ तीज गीत ल्याएका छन् । ‘घण्टा’ बोलको गीतमा प्रकाशसँगै गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । गायक प्रकाशका यसअघिका ‘चोर बिरालो’,...
पछिल्लो समय सामाजिक संजालमा भेट भएर केटि केटिको अचम्मको बिवाह भएको छ, वहाको अहिले टिकटकमा भाईरल छन्, सबैले एस्तो पनि हुन्छ भनेका छन्. तर यो सत्य हो, उनिहरुको बिबाह गरेको फोटो भिडियो भाइरल भएको छ । उक्त भिडियोमा बधाई ओहिरो आएको छ, र उनीहरु प्रत्यक्ष भेट भएर मन मिल्यो अनि बिबाह गरायौं भन्छन, आउनुहोस उनीहरु संगै गरेको रमाईलो कुराकानी हेर्नुहोस...
काठमाडौं । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् ।वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक÷एक जना रहेका छन् । हिमालयन सामुदायिक विकास...
रमेश प्रसाई र नन्दाकी छोरीले आँखा देख्दिनन् भनेर छिमेकीले भनेपछि नन्दा र रमेशले छोरीलाई हतारिँदै तीलगंगा आँखा अस्पताल लगे, तिलगंगाका डाक्टरले रमेश र नन्दाकी छोरीका आँखा ठिक भएको खबरले अहिले उनीहरुको परिवारमा खुशीयाली छाएको छ । रमेश र नन्दा दुवै दृष्टीविहिन भएता पनि उनकी छोरीले आँखा देख्न सक्ने डाक्टरको भनाईले उनीहरुको परिवार र आफन्तमा खुशीयाली छाएको नन्दाले एक अन्तरवार्तामा बताएकी...
यतिबेलाकी चर्चित गायिका रचना रिमाल र उदाउँदी गायिका प्रिती रिमालको पहिलो भेट भएको छ । नुवाकोटकी सुमधुर आवाजकी धनी प्रिती रचना रिमाललाई भेट्न निकै उत्साहित रहेकी थिईन् । आफु गाउँमा हुँदा देखि नै रचनाको आवाज सुन्दै र उनका गीतहरु गुनगुनाउँदै आएकी प्रितीले रचनालाई बहिनी सम्बोधन गरिन् । यता रचनाले पनि प्रितीको आवाजको खुलेर तारिफ गरिन् । शिशिर भण्डारीले यि २ को...
- Advertisement -

MOST POPULAR

HOT NEWS