कञ्चनपुरमा ४ आँखा २ टाउको भएको अचम्मको बाच्छी जन्मियो, बाच्छी हेर्नेको घुइँचो

0
32

कञ्चनपुरमा ४ आँखा २ टाउको भएको अचम्मको बाच्छी जन्मियो, बाच्छी हेर्नेको घुइँचो, दर्शन स्वरुप सेयर गर्नुहाेला , तपाईले कहिल्यै ४ आँखा २ टाउको भएको अनौठो बाच्छी देख्नु भएको छ !

यो दुर्लभ घटना नेपालकै कञ्चनपुरमा घटेको हो जहाँ ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ। कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीले ओएस नेपाललाई जानकारी दिँदै अनौठो बाच्ची जन्मिएको बारे जानकारी दिए ।

अनौठो किसिमको बाच्छि जन्मिएसँगै अहिले उक्त बाच्छी हेर्नेको भिड नै लागेको सुवेदीले बताए । कञ्चनपुरमा ४ आँखा २ टाउको भएको अचम्मको बाच्छी जन्मियो, बाच्छी हेर्नेको घुइँचो, दर्शन स्वरुप सेयर गर्नुहाेला ।

काेराेना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here