Wednesday, November 25, 2026
Home Blog Page 9
एलिनाले ल्याइन् प्रेम विरहको गीत
एलिनाले ल्याइन् प्रेम विरहको गीत,गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीले किन गयौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भीम विष्टको शब्द एवं संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । केशवराज भट्टको निर्देशनमा तयार भिडियोमा मोडल विकाश लामिछाने र स्मारिका ढकालको अभिनय...
आज चैत १८ गते शनिवार || संकटा मन्दिरको दर्शन संगै ॐ लेखी सेयर गरि जान्नुहोस तपाइँको राशिफल आज यी राशिको चम्किदैछ भाग्य, (भिडियो सहित)
वि.सं. २०७९ चैत्र १८ गते शनिवार तदनुसार ई. सं. २०२३ अप्रिल ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८१, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, चन्द्रोदय : दिउँसो ०२:१९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०१ बजे, काठमाण्डौ,...
बिहान सबेरै उठ्न सक्नुहुन्नँ भने यी उपाय अपनाउनुहोस्… जीवन फेरिनेछ
बिहान सबेरै उठ्न सक्नुहुन्नँ भने यी उपाय अपनाउनुहोस्… जीवन फेरिनेछ, हामी केटाकेटी हुँदा हान सबेरै उठ्न गाह्रो हुन्थ्यो, विशेष गरी स्कूल जानुपर्दा । तर जब हामी हुर्कँदै जान्छौँ, धेरै कुरा परिवर्तन हुन्छन् । तपाईंसँग गर्नका लागि धेरै कामहरू हुन्छन् र एउटा परिवार पनि हुन्छ । अर्थात् जिम्मेवारी धेरै हुन्छन् । यस्तो अवस्थामा फोकस कायम राख्न गाह्रो हुनसक्छ र यस्तो अवस्थामा...
काकाकुल चराको रोचक कथा : किन आकाशको पानि मात्रै खान्छ ?
काकाकुल चराको रोचक कथा : किन आकाशको पानि मात्रै खान्छ ? काकाकुल एककिसमको चरा हो । नेपाली साहित्यमा काकाकुलको चर्चा गर्ने गरिन्छ । यदि यो चरालाई धेरै तिर्खा लागेको छ र यसलाई सफा पानीको तालमा छाडियो भने पनि यसले त्यहाँको पानी पिउँदैन । बरू चुचुरो बन्द गर्दछ ताकि तालको पानी मुखमा पस्न नपाओस् । यो चरा मुख्यतया एसिया र अफ्रिका...
विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने अरु के के ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी
विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने अरु के के ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी। ‘निजी झिटीगुन्टा’ सम्बन्धी व्यवस्थाबारे यतिबेला भन्सार विभागले पुनर्वालोकन गरिरहेकाे छ। पछिल्लो समय विदेशबाट फर्केका नेपालीहरूले एकभन्दा बढी मोबाइल फोन ल्याउँदा अनिवार्य रूपमा मूल्यको १८ प्रतिशत कर भन्सार विभागलाई बुझाउनुपर्ने विषयमा विरोध भएपछि उक्त व्यवस्थाबारे पुनर्वालोकन भइरहेको हो। भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार हाल कार्यान्वयन भइरहेको...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२...
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका हेर्नुहोस्
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका हेर्नुहोस् । तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो...
दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो?
दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो? काठमाडौं । आज नेपालमा एकैदिन १४२ जना को,रोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १४२ जनामा को,रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १०७९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३८१ जनामा परिक्षण गरिएको आरटी पीसीआरमा ४४ जना संक्रमित...
जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म (२६५ जना नेपाली कामदारको माग)
जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म, उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मकाउको राम्रो मानिने GRAND LISBOA MACAU कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ । कहिलेकाही मात्रै आउने मकाउको जानको लागी नेपालीको पहिलो प्राथमिकता रहने गर्छ । राम्रो सेवा सुबिधाको कारण पनि नेपालीहरूको पहिलो रोजाईमा...
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल...
- Advertisement -

MOST POPULAR

HOT NEWS