जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म (२६५ जना नेपाली कामदारको माग)

0
3
जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म (२६५ जना नेपाली कामदारको माग)

जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म, उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मकाउको राम्रो मानिने GRAND LISBOA MACAU कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ । कहिलेकाही मात्रै आउने मकाउको जानको लागी नेपालीको पहिलो प्राथमिकता रहने गर्छ । राम्रो सेवा सुबिधाको कारण पनि नेपालीहरूको पहिलो रोजाईमा मकाउ पर्ने गर्छ ।

मकाउको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब १ लाख ७८ हजारसम्म हुने साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ । हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

जाने हो मकाउ ? तलब ४ लाख ४१ हजारसम्म (२६५ जना नेपाली कामदारको माग)
Worldwide Human Resource Networking Pvt.Ltd
Battisputali-9, Battisputali, Kathmandu, BAGMATI
+9771-4471155, 4470457

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here