Wednesday, November 25, 2026
Home Blog Page 8
दोहोरी गायक निशान्त विकको नयाँ गित ‘माया साटेर’ बजारमा
दोहोरी गायक निशान्त विकको नयाँ गित ‘माया साटेर’ बजारमा, पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीमा अब्बल दोहोरी गायक निशान्त विकको नयाँ दोहोरी गित 'माया साटेर' डिजिटल बजारमा हिजै वेलुकी मात्रै सार्वजनिक भएको छ...
मध्य दिनमा किन हुन्छन् मान्छे उदास ?
मध्य दिनमा किन हुन्छन् मान्छे उदास ? हरेक मानिस २४ घण्टामा फरक फरक समयमा उर्जाशील बन्दछ । कसैलाई बिहानको समयमा काम गर्न मन पर्छ भने कोही राति अबेर काम गर्दछन् । तर मध्यान्ह यस्तो समय हो जसमा धेरैजसो मानिसहरु आफूलाई थाकेको तथा उदास महसुस गर्छन् । वैज्ञानिकहरुका अनुसार दिनको कुनै पनि एक समयमा मानिसको शरीरमा उर्जामा गिरावट आउनुले विभिन्न संकेत...
ज्योतिषिका अनुसार बैशाख ०४ गते सोमबार, हेर्नुहोस कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल, यी राशिको चम्किदैछ भाग्य
आज चम्किंदै छ यी ७ राशिको भाग्य हेर्नुहोस, आज चैत २० गते सोमवारको दैनिक राशिफल, बि.सं. २०७९ चैत २० गते सोमवार ई.सं.२०२३ अप्रिल ३ नेपाल सम्बत ११४३ चौलाथ्व द्वादशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, गण्ड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ...
रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र, सर्वोच्चमा पुग्यो अर्को मुद्धा
रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र, सर्वोच्चमा पुग्यो अर्को मुद्धा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र बाहिर आएको छ । खुट्टामा काँढा बिझेर निकाल्न मात्र निहुरिएको हुँ, झुकेको हैन भन्ने अभिव्यक्ति दिएको केही दिनमा नै उहाँ विरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका...
‘चुइँगम पड्काएर छोटा कपडा लगाउने भन्दा, चप्पल पड्काउने क्यारेक्टरको चलचित्रमा काम गर्न मन छ- अञ्जली अधिकारी
चुइँगम पड्काएर छोटा कपडा लगाउने भन्दा, चप्पल पड्काउने क्यारेक्टरको चलचित्रमा काम गर्न मन छ, नेपाली म्युजिक भिडियोको क्षेत्रमा ६ सय बढी भिडियोमा काम गरिसकेकी मोडल अन्जली अधिकारीले आफूलाई सुहाउने क्यारेक्टरको स्क्रिप्ट पाए चलचित्रमा काम गर्ने बताएकी छिन् । उनले आफूलाई दर्शकले जुनरुपमा मन पराइरहेका छन् त्यो रुपमै चलचित्रमा देखिन मन लागेको बताइन् । बिहीबार आर्टिष्ट खबरसँगको कुराकानीमा अन्जली भन्छिन्, ‘मलाई...
आज पनि घट्यो सुन, तोलाको कति ?
सातामा प्रतितोला घट्यो सुनको मूल्य, अहिले कतिमा हुँदैछ त कारोबार ? यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी,...
दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प
दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प, दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु...
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ति
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ति,  स्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक...
छोरी-दिदिबहिनीलाई बिहे गरेर विदाई गर्दा यी ४ चिज भुलेरपनि नदिनुहोस्, दुबैको घर हुनेछ बर्बाद
छोरी-दिदिबहिनीलाई बिहे गरेर विदाई गर्दा यी ४ चिज भुलेरपनि नदिनुहोस्, दुबैको घर हुनेछ बर्बाद, हरेक आमाबाबुले आफ्नो छोरीको विवाहको समयमा खुशी र सुन्दर रहोस् भनेर प्रार्थना गर्छन्। छोरीले मायालु श्रीमान् र मायालु घरपरिवार पाओस् भन्ने चाहन्छन् । विवाहमा छोरीलाई उपहार दिने चलन पनि शताब्दीयौं पुरानो हो । आफ्नो क्षमता र भक्ति अनुसार हरेक अभिभावकले छोरीलाई विवाहको समयमा कुनै न कुनै...
यी हुन् दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा, यस्ता छन् सफा गर्ने सही तरिका
यी हुन् दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा, यस्ता छन् सफा गर्ने सही तरिका, दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस सम्बन्धी केही गलत धारणाहरु पनि हाम्रो...
- Advertisement -

MOST POPULAR

HOT NEWS