क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक, नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । “क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्नसक्ने, विदेशी विनियम सञ्चिति व्यवस्थापनमा चुनौती हुनेलगायतका...
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ ! अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ ।
अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ । मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको...
पैसाको हाहाकार, चैत्रपछि सरकारी कर्मचारीलाई तलब खुवाउनै सकस ! काठमाडौँ उपत्यकालगायत देशैभरि रहेका मालपोत कार्यालयमा दुई वर्षअघिसम्म जग्गा किन्ने वा बेच्ने हरुको घुइँचो लागेको हुन्थ्यो । यता कर्मचारीहरुलाई काम धेरै भएर खाजा खाने समेत फुर्सद हुदैँन थियो । तर, अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ ।
पहिले खुट्टा टेक्ने ठाउँ समेत नहुने मालपोत कार्याल यमा अहिले सुनसान छाएको छ त...
राशिफल
ज्योतिषिका अनुसार आज यी राशिहरुको भाग्य चम्किदै छ, पढ्नुहोस २२ चैत्र २०७९ बुधवारको राशिफल
einfo nepal news -
ज्योतिषिका अनुसार आज यी राशिहरुको भाग्य चम्किदै छ पढ्नुहोस २२ चैत्र २०७९ बुधवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधानीसाथ काममा उत्रनुपर्ला। अप्ठ्यारो समयमा सहयोगीहरूले साथ नदिन सक्छन्। तर काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। ईर्ष्या गर्नेहरूलाई पनि...
हवाई भाडा घट्यो, कहाँको कति ? नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ ।...
समाचार
लिटरमै यति धेरै रुपैयाँले घट्यो डिजेल, पेट्रोल, मटीतेल र हवाई इन्धनको मूल्य हेर्नुहोस्
news einfo nepal -
लिटरमै यति धेरै रुपैयाँले घट्यो डिजेल, पेट्रोल, मटीतेल र हवाई इन्धनको मूल्य हेर्नुहोस् चैत, २० काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए...
७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् । यस्तै कोरोनाका १६ जना...
इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह, भारतको लोकप्रिय रियालिटि सो इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितेका छन् । गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् ।
उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए । रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन् । त्यस्तै चिराग कोटवाल...
आज पनि घट्यो सुन, तोलाको कति ? नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य...
जीवनशैली
सेलिब्रेटीलाई बि’बादमा ल्याउन खप्पिस प्रकाश सुबेदी, श्रीमानको पुर्ब प्रेमिकाको फोटो देखाउदै भने- चिन्नुहुन्छ ?
einfo nepal news -
सेलिब्रेटीलाई बि'बादमा ल्याउन खप्पिस प्रकाश सुबेदी, श्रीमानको पुर्ब प्रेमिकाको फोटो देखाउदै भने- चिन्नुहुन्छ ? नेपाली रजतपटमा कोहि बिबादमा आएको छ त उ प्रकाश सुबेदीको कार्यक्रममा पुगेकै हुनु पर्छ । कार्यक्रमको फ'र्म्याट भन्दै बिभिन्न व्यक्तिको फोटो देखा उदै उनि सेलिब्रेटीलाई केरकार गर्छन र भन्छन उहा को हो चिन्नु हुन्छ ?
हिजो को द प्रकाश सुबेदी शोमा पनि उनीले त्यहि फ 'र्म्याट...



















